"खैरहनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१: पङ्क्ति ६१:
|blank_name =
|blank_name =
|blank_info =
|blank_info =
|website =
|website = [http://www.khairhanimun.gov.np www.khairhanimun.gov.np]
|footnotes =
|footnotes =
}}
}}

१३:१६, २४ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

खैरहानी नगरपालिका
Khairhani Municipality
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लाचितवन जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • प्रकारखैरहानी नगरपालिका
उन्नतांश
२०८ मिटर (६८२ फिट)
जनसङ्ख्या
 (बि.स.२०६८)जनगणना
 • जम्मा४६३९८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४२००
क्षेत्रीय सङ्केत०५६
वेबसाइटwww.khairhanimun.gov.np

मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहानी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहानी गाबिसको पर्सा बजार रहेको ठाँउलाईको केन्द्र बनाइएको छ ।[१]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहानी, कुमरोजचैनपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

जनसङ्ख्या

खैरहानी, कुमरोजचैनपुर गाविसहरूलाई मिलाएर खैरहानी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४६,३९८ रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 

यी पनि हेर्नुहोस