"विकिपिडिया:स्रोत उल्लेख" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
{{Quotation| श्रेष्ठ, प्रताप (२०७१) '''विज्ञान र महत्व''', फाइन प्रिन्टिङ, पृष्ठ २५}}
{{Quotation| श्रेष्ठ, प्रताप (२०७१) '''विज्ञान र महत्व''', फाइन प्रिन्टिङ, पृष्ठ २५}}


==सन्दर्भ सामग्री जोड्न==
कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <code><nowiki><ref>...</ref></nowiki></code> प्रयोग गर्नुहोस् ।
* <code><nowiki>कानुन सभ्यतासँगै सुरु भयो ।<ref> अधिकारी, रमेश. ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref> </nowiki></code>
यो यस्तो देखिनेछ...
* कानुन सभ्यतासँगै सुरु भयो । {{dummy ref|1}}
==सन्दर्भ सुची तयार पार्न==
==सन्दर्भ सुची तयार पार्न==
लेखको अन्तिम भागमा बाह्य लिंकहरु भन्दा माथि सन्दर्भ सामग्री शुचि हो ।
लेखको अन्तिम भागमा बाह्य लिंकहरु भन्दा माथि सन्दर्भ सामग्री शुचि हो ।

१४:४३, २५ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

यश पृष्ठले विकिपीडियाको नियमलाई निर्देश गर्दछ । विकिपीडियाका लेखहरु यसै नियामानुसार लेखिनु आवश्यक छ ।

सन्दर्भ सामग्री वा स्रोत भन्नाले लेखमा भएका विषयहरुलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरु र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यश पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरु निर्देश गराउँछ ।

सन्दर्भ सामग्रीको उदाहरण:

श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५

सन्दर्भ सामग्री जोड्न

कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <ref>...</ref> प्रयोग गर्नुहोस् ।

  • कानुन सभ्यतासँगै सुरु भयो ।<ref> अधिकारी, रमेश. ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref>

यो यस्तो देखिनेछ...

सन्दर्भ सुची तयार पार्न

लेखको अन्तिम भागमा बाह्य लिंकहरु भन्दा माथि सन्दर्भ सामग्री शुचि हो ।

लेखमा यसरी सन्दर्भ सामग्री शुचि बनाउनुहोस्... <references /> वा {{reflist}} को प्रयोग गर्नुहोस् ।

==सन्दर्भ सामग्री==
{{reflist}}