"जगजीत सिंह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox musical artist | name = जगजीत सिंह | image = Jagjit Singh (Ghazal Maestro).jpg | caption = जगजीत सिंह एक समा...
 
सा /* बाह्य लिङ्कहरू श्रेणी
पङ्क्ति २७: पङ्क्ति २७:
==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==
{{Commonscat|Jagjit singh|जगजीत सिंह}}
{{Commonscat|Jagjit singh|जगजीत सिंह}}

[[श्रेणी:भारतीय गायकहरू]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]]

२१:५५, ५ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

जगजीत सिंह
जगजीत सिंह एक समारोहमा गायन प्रस्तुत गर्दै
व्यक्तिगत विवरण
वास्तविक नामजगमोहन सिंह
जन्म(१९४१-०२-०८)८ फेब्रुअरी १९४१
श्रीगंगानगर, बीकानेर, भारत
मृत्यु१० अक्टोबर २०११(2011-10-10) (उमेर ७०)
मुम्बई, महाराष्ट्र, भारत
विधागजल, शास्त्रीय संगीत, भजन, लोकगीत
पेशासंगीतकार, गायक, संगीत निर्देशक
वाद्ययन्त्रहारमोनियम, तानपुरा, पियानो
सक्रिय वर्ष१९६१–२०११
लेबलइएमआई, एचएमभि, सारेगम, यूनिवर्सल संगीत,आदि

जगजीत सिंह अङ्ग्रेजी: Jagjit singh (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) श्रीनगर भारतमा उनी प्रसिद्ध संगीतकार गायक थिए । साथै उनी हिन्दू धर्मका प्रसिद्ध भजनकार एवं उर्दू भाषाका प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ । उनकी श्रीमती चित्रा सिंह पनि एक प्रसिद्ध गजल गायक हुन् उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई कलाको क्षेत्रमा सन् २००३मा भारत सरकारले पद्म भूषण प्रदान गरेको थियो ।[१] तथा उनको मृत्यु पछि सम्मानमा स्मृति स्वरुप २०१४ मा हुलाक टिकेट जारी गरेको थियो ।[२]

जीवनी


सन्दर्भ सामग्री

बाह्य लिङ्कहरू