"पिङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ५: पङ्क्ति ५:

विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ । पिङ्गको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।

'''===पिङ्गका प्रकार==='''
==लिङ्गे पिङ्ग==
==चौरेली पिङ्ग==

०७:११, १५ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा

नेपालीमा पिङ्ग वा पीङ र अङ्ग्रेजीमा स्विङ्ग Swing भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।

विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ । पिङ्गको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।

===पिङ्गका प्रकार===

लिङ्गे पिङ्ग

चौरेली पिङ्ग

"https://ne.wikipedia.org/w/index.php?title=पिङ&oldid=503606" बाट अनुप्रेषित