"अर्नेस्ट हेमिङ्वे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}


'''अर्नेस्ट् हेमिन्ग्वे''' (अङ्ग्रेजी: Ernest Hemingway; २१ जुलाई १८९९- २ जुलाई १९६१) उपन्यासकार, कथाकार र पत्रकार थिए । बिसौ शताब्दीको काल्पनिक लेखन शैलीलाई प्रभाव पार्न सफल हुनुका साथै उनले आफ्नो यात्रामय जीवन र व्यक्तित्वद्वारा पछिल्लो पुस्तालाई भिन्नै प्रभाव पारेको मानिन्छ । सन् १९२० को मध्य देखि सन् १९५० को मध्यसम्म रचिएका रचनाहरुले उनलाई सन् १९५४ को नोबेल पुरस्कार दिलायो । उनीद्वारा लिखित '''[[बूढो मान्छे र समुद्र]]''' विश्व् प्रसिद्द कृति हो ।
[[चित्र:Ernest_Hemingway_1923_passport_photo.jpg|thumb|right|अर्नेस्ट हेमिङ्वे]]
[[चित्र:ErnestHemingway.jpg|thumb|right|अर्नेस्ट हेमिङ्वे]]
अर्नेस्ट् हेमिन्ग्वे[[:en: Ernest Hemingway]](जुलाई२१,१८९९-जुलाई २,१९६१) :विश्व विख्यात साहित्यकार हुन । उनीद्वारा लिखित '''[[बूढो मान्छे र समुद्र]]''' विश्व् प्रसिद्द कृति हो । उनका उपन्यासहरूमा भावनात्मक शक्तिलाई अद्वितिय रूपमा प्रस्तुत गरिएको हुन्छ ।

* नोवेल पुरस्कार(सन १९५४)
* पुलित्जर पुरस्कार (सन १९५२)


==बाह्य लिङ्कहरु==
{{Commonscat|Ernest Hemingway}}
{{Commonscat|Ernest Hemingway}}



१७:५७, २० अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

अर्नेस्ट् हेमिन्ग्वे (अङ्ग्रेजी: Ernest Hemingway; २१ जुलाई १८९९- २ जुलाई १९६१) उपन्यासकार, कथाकार र पत्रकार थिए । बिसौ शताब्दीको काल्पनिक लेखन शैलीलाई प्रभाव पार्न सफल हुनुका साथै उनले आफ्नो यात्रामय जीवन र व्यक्तित्वद्वारा पछिल्लो पुस्तालाई भिन्नै प्रभाव पारेको मानिन्छ । सन् १९२० को मध्य देखि सन् १९५० को मध्यसम्म रचिएका रचनाहरुले उनलाई सन् १९५४ को नोबेल पुरस्कार दिलायो । उनीद्वारा लिखित बूढो मान्छे र समुद्र विश्व् प्रसिद्द कृति हो ।

बाह्य लिङ्कहरु