"अर्नेस्ट हेमिङ्वे" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ४: | पङ्क्ति ४: | ||
|caption = डिसेम्बर १९३९, हेमिङ्ग्वे आफ्नो किताबमा कार्य गर्दै |
|caption = डिसेम्बर १९३९, हेमिङ्ग्वे आफ्नो किताबमा कार्य गर्दै |
||
|image_alt = Dark-haired man in light colored short-sleeved shirt working on a typewriter at a table on which sits an open book |
|image_alt = Dark-haired man in light colored short-sleeved shirt working on a typewriter at a table on which sits an open book |
||
| birth_name = अरनेस्ट मिलर |
| birth_name = अरनेस्ट मिलर हेमिङ्ग्वे |
||
| birth_date = {{Birth date|1899|7|21}} |
| birth_date = {{Birth date|1899|7|21}} |
||
| birth_place = इलनोइसिस, संयुक्त राज्य अमेरिका |
| birth_place = इलनोइसिस, संयुक्त राज्य अमेरिका |
१८:१०, २० अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन
अर्नेस्ट् हेमिन्ग्वे | |
---|---|
जन्म | अरनेस्ट मिलर हेमिङ्ग्वे जुलाई २१, १८९९ इलनोइसिस, संयुक्त राज्य अमेरिका |
मृत्यु | २ जुलाई १९६१ केचम, इडाओ | (उमेर ६१)
मृत्युको कारण | आत्महत्या |
पुरस्कार | पुरस्कार (१९५३) नोबेल पुरस्कार (१९५४) |
अर्नेस्ट् हेमिन्ग्वे (अङ्ग्रेजी: Ernest Hemingway; २१ जुलाई १८९९- २ जुलाई १९६१) उपन्यासकार, कथाकार र पत्रकार थिए । बिसौ शताब्दीको काल्पनिक लेखन शैलीलाई प्रभाव पार्न सफल हुनुका साथै उनले आफ्नो यात्रामय जीवन र व्यक्तित्वद्वारा पछिल्लो पुस्तालाई भिन्नै प्रभाव पारेको मानिन्छ । सन् १९२० को मध्य देखि सन् १९५० को मध्यसम्म रचिएका रचनाहरुले उनलाई सन् १९५४ को नोबेल पुरस्कार दिलायो । उनीद्वारा लिखित बूढो मान्छे र समुद्र विश्व् प्रसिद्द कृति हो ।
बाह्य लिङ्कहरु
विकिमिडिया कमन्समा अर्नेस्ट हेमिङ्वे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।