"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा Proposed policy
पङ्क्ति १: पङ्क्ति १:
{{Policy|WP:CSD|WP:SPEEDY}}
{{Proposed|WP:CSD|WP:SPEEDY}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शिघ्र मेट्नुपर्ने आधार'''ले एकमात्र कुरा जनाउँछ जसमा [[विकिपीडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले बिना कुनै आम [[विकिपीडिया:सहमति|सहमति]] तथा [[विकिपीडिया:मेट्ने तरिका|मेट्ने वार्ता]]मा समय खर्च नगरी विकिपीडियाको कुनै पृष्ठ अथवा मिडियालाई तुरून्त मेट्न सकनेछ । यहाँ तल तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा मात्रै पृष्ठ अथवा मिडियालाई मेट्न सकिनछ ।

२१:२२, १५ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

शिघ्र मेट्नुपर्ने आधारले एकमात्र कुरा जनाउँछ जसमा प्रबन्धकहरूले बिना कुनै आम सहमति तथा मेट्ने वार्तामा समय खर्च नगरी विकिपीडियाको कुनै पृष्ठ अथवा मिडियालाई तुरून्त मेट्न सकनेछ । यहाँ तल तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा मात्रै पृष्ठ अथवा मिडियालाई मेट्न सकिनछ ।

मेटिएका पृष्ठहरू फर्काउन सकिन्छ तर प्रबन्धकहरूद्वारा मात्रै त्यसकारण अन्य मेट्ने आधार पृष्ठ हटाउने ट्याग लागिसकेको पृष्ठ र सो उपर गरिएको सहमतीय वार्ताद्वारा गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।[१]

प्रबन्धकहरूले कुनै पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ हालसालै मेट्नुपर्ने वार्ताबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठलाई मेट्नु हुन्न । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । कहिलेकाही योगदानकर्ताहरूले कुनै पृष्ठको निर्माण धेरै सम्पादनद्वारा गर्ने गर्छन् त्यसकारण प्रबन्धकहरूले कुनै नयाँ अपूरो पृष्ठ निर्माण गरे लगत्तै मेट्नुहुन्न ।

सन्दर्भ सामग्रीहरू

  1. In this context, "speedy" refers to the simple decision-making process, not the length of time since the article was created.

यो पनि हेर्नुहोस्