"ढाका" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १२०: | पङ्क्ति १२०: | ||
}} |
}} |
||
ढाका |
'''ढाका''' (बंगला भाषामा: ঢাকা) [[बंगलादेश]]को राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । |
||
मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै [[भारत]]को [[कोलकाता]] पछि पुरै [[बङ्गाल]]को दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो । |
मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै [[भारत]]को [[कोलकाता]] पछि पुरै [[बङ्गाल]]को दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो । |
||
१६:५४, २४ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
ढाका
ঢাকা | |
---|---|
राजधानी तथा महानगरपालिका | |
उपनाम: मस्जिदको शहर संगै विश्व रिक्साको राजधानी | |
देश | ढाँचा:Country data बंगलादेश |
प्रान्त | ढाका प्रान्त |
जिल्ला | ढाका जिल्ला |
स्थापना | १६०८ |
सहरको लागि प्रस्तावित | सन् १९४७ |
क्षेत्रफल | |
• राजधानी तथा महानगरपालिका | ३६० किमी२ (१४० वर्ग माइल) |
• पानी | ४८.५६ किमी२ (१८.७५ वर्ग माइल) |
उन्नतांश | ४ मिटर (१३.१२ फिट) |
जनसङ्ख्या (२०१३)[२] | |
• राजधानी तथा महानगरपालिका | १४३९९००० |
• घनत्व | ४५०००/किमी२ (११५२००/वर्ग माइल) |
• महानगर | ७०००९४० (२००८) |
• साक्षरता दर | ७२.७% |
समय क्षेत्र | युटिसी+६ (बंगलादेश समय) |
पोस्टल कोड | १०००, ११००, १२xx, १३xx |
राष्ट्रिय डायालिंग कोड | +८८० |
कलिंग कोड | ०२ |
कुल घरेलु उत्पादन (२०१३ ) | $१४० बिलियन[३] |
वेबसाइट | आधिकारिक ढाका वेबसाइट |
ढाका (बंगला भाषामा: ঢাকা) बंगलादेशको राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।
भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बंगलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बंगलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।
इतिहास
मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बंगाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्तानको राजधानी बन्यो र सन् १९७२ मा यो बंगलादेशको राजधानी बन्यो ।
भूगोल तथा मौसम
प्रशासन
जनसांख्यिकी
संस्कृति
यातायात
पर्यटन स्थल
खेलकूद
सन्दर्भ सामग्री
- ↑ "Dhaka, Bangladesh Map", National Geographic Channel, अन्तिम पहुँच २००९-०९-०६।
- ↑ "No. 1: Dhaka, Bangladesh - In Photos: The World's Densest Megacities", Forbes, अन्तिम पहुँच २२ जुन २०१३।
- ↑ http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562
- ↑ [१].