"डेजी शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: जीवित मानिस श्रेणलाई जीवित मानिसहरूसंग साट्दै
पङ्क्ति ३३: पङ्क्ति ३३:
[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:भारतीय महिला मोडलहरू]]
[[श्रेणी:भारतीय महिला मोडलहरू]]
[[श्रेणी:जीवित मानिस]]
[[श्रेणी:जीवित मानिसहरू]]
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]]

१३:०४, २९ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

डेजी शाह
डेजी शाह हेट स्टोरी ३को ट्रेलर विमोचन कार्यक्रममा
जन्म (1984-08-25) २५ अगस्ट १९८४ (उमेर ३९)
मुम्बई, महाराष्ट्र, भारत
वासस्थानभारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल, नतर्की, कोरियोग्राफर
कार्यकाल२००५-वर्तमान

डेजी शाह (जन्म १९८४[१] मुम्बईमा भएको हो । उनि [२]) एक भारतीय मोडल, नतर्की[३] र चलचित्र अभिनेत्री हुन ।[२][४] उनले कोरियोग्राफर गणेश आचार्यको सहायक भएर १० वर्ष कार्य गरेकी छिन ।[५] उनले आफ्नो अभिनय सुरूवात अतिथि भूमिकामा बहुभाषिक चलचित्र बन्दे मातरम सन् २०१० बाट गरिन । तर उनको पहिलो सफल चलचित्र भने सन् २०११ मा प्रदर्शन गरिएको कन्नड चलचित्र बडिगार्ड रह्यो जसमा उनले मुख्य भूमिकामा थिइन ।[६] त्यसपछि उनि बलिउड क्षेत्रमा सलमान खानसँग जय हो चलचित्रबाट सन् २०१४ मा गरिन ।[४] वर्तमानमा उनि हेट स्टोरी ३ चलचित्रमा भूमिका गर्दै छिन ।[७]

प्रारम्भिक जीवन


फिल्मोग्राफी

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्

ढाँचा:बलिउड अभिनेत्रीहरू