"रोमन अब्रामोभिच" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:जीवित मानिस जोडियो |
सा रोबोट: जीवित मानिस श्रेणलाई जीवित मानिसहरूसंग साट्दै |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
{{Commonscat|Roman Abramovich}} |
{{Commonscat|Roman Abramovich}} |
||
[[श्रेणी:जीवित |
[[श्रेणी:जीवित मानिसहरू]] |
१३:१९, २९ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
रोमन आर्काडाइभिच अब्रामोभिच (रसियन उच्चारण: Рома́н Арка́дьевич Абрамо́вич ; जन्म 24 अक्टोबर 1966) रसियन अर्बपति हुनुका साथै लगानीकर्ता र राजनीतिज्ञ पनि हुन् । मिलहाउस एलएलसी नामक कम्पनी उनको व्यक्तिगत लगानीमा स्थापित कम्पनी हो । रसिया बाहिर भने उनले इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीका मालिकका रूपमा प्रसिद्धी कमाएका छन् । फोर्ब्स पत्रिकाका अनुसार 2014 मा उनी रसियाका पाँचौँ धनी र विश्वका 50 औँ धनी व्यक्तिका रूपमा अगाडी आएका छन् ।
व्यापारिक जीवनवृत्ती आब्रामोभिचले आफु शैनिक सेवामा रहँदा मल्टी विलियन डलर बिजनेस सुरू गरेका थिए । उनले पहिले सडक ट्रेडर र उद्योगमा मेकानिकको काम समेत गरे ।
विकिमिडिया कमन्समा रोमन अब्रामोभिच सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।