"कृष्णपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ७४: पङ्क्ति ७४:
{{कञ्चनपुर जिल्लाका गाविस तथा नगरपालिकाहरू}}
{{कञ्चनपुर जिल्लाका गाविस तथा नगरपालिकाहरू}}


[[श्रेणी:नेपालका नगरपालिकाहरू]]
[[श्रेणी:कञ्चनपुर जिल्लाका ठाउँहरू]]
[[श्रेणी:कञ्चनपुर जिल्लाका ठाउँहरू]]
[[श्रेणी:२०७२ असोज १ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:२०७२ असोज १ मा घोषित नगरपालिकाहरू]]

२०:४६, २९ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

कृष्णपुर नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर जिल्ला
स्थापना२०७२ आस्विन १
जनसङ्ख्या
 • जम्मा३६,७०६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९

कृष्णपुर नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा गुलरिया क्षेत्र गाउँ विकास समितिलाई समेटेर कृष्णपुर नगरपालिका घोषणा गरिएको हो।[१] कृष्णपुर नगरपालिकाको केन्द्र साबिक कृष्णपुर गाउँ विकास समितिको गाविस भवन नै रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[१]

जनसंख्या

गुलरिया क्षेत्र गाउँ विकास समितिलाई मिलाएर कृष्णपुर नगरपालिका बनाइएको हो।[२] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ३६,७०६ रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्