"एक बच्चा नीति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३: पङ्क्ति १३:
==इतिहास==
==इतिहास==
माओत्सेतुडको शासनकालमा सन् १९४९ बाट १९८१ सम्म पुग्दा
माओत्सेतुडको शासनकालमा सन् १९४९ बाट १९८१ सम्म पुग्दा
कोरा जन्मदर र शिशु मृत्युदर घटेर क्रमस ३७ बाट २०्प्रति १००० र २२७ बाट ५३ प्रति १००० भएको थियो त्यस्तै सन् १९४८ मा ३५ भएकोऔषत आयु पनि बढेर १९७६ मा ६६ भएको थियो।त्यसबेला माओत्सेतुडले जनसङख्या बृद्धि देश स-सक्तिकरणको आधार हो भन्ने सिद्धान्त अपनाए र १९६० को दसक सम्म पनि सम्भब भए सम्म बच्चा जन्माउन प्रोत्साहन गरिको थियो।
कोरा जन्मदर र शिशु मृत्युदर घटेर क्रमस ३७ बाट २०्प्रति १००० र २२७ बाट ५३ प्रति १००० भएको थियो त्यस्तै सन् १९४८ मा ३५ भएकोऔषत आयु पनि बढेर १९७६ मा ६६ भएको थियो।त्यसबेला माओत्सेतुडले जनसङख्या बृद्धि देश स-सक्तिकरणको आधार हो भन्ने सिद्धान्त अपनाए र १९६० को दसक सम्म पनि सम्भब भए सम्म बच्चा जन्माउन प्रोत्साहन गरिको थियो।
१९४९ बाट १९७६ सम्म पुग्दा चीन ‍को जनसंख्या वृद्धि ५४० मिलियन बाट ९४० मिलियन पुग्यो। १९७० को सुरुबाट नै चीनी नागरिक लाई ढिलो विबाह गर्न र २ वटा मात्र सन्तान जन्माउन प्रोत्साहित गरियो।











२२:२८, ३० नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

एक बच्चा नीति(One child policy)परिवार नियोजन को उपाय यो। यो चीन सरकारले आफ्नो देशको जनसङ्ख्या नियन्त्रण गर्न लागु गरेको थियो। यसमा जनसंख्या नियन्त्रणका लागि हरेक बाबुआमालाई एकमात्र बच्चा जन्माउन सिमीत गरिन्छ। यो आधिकारिक रूपमा विवाहित शहरी जोडीमा मात्र लागू गरिएको छ जबकी धेरै ग्रामीण जोडी, जातीय अल्पसंख्यक आदिलाई एकभन्दा बढी सन्तान जन्माउन छूट छ।.[१]


एक बच्चा नीति समितिका एक प्रवक्ता भन्छन् चीनको जनसंख्याको लगभग ३५.९% एक बच्चा नीतिको प्रतिवन्धमा पर्दछन्। [२]

तर चीनका विशेष प्रशासनिक क्षेत्र हङकङमकाओले यो नीति हटाउँदै छन्। यस वाहेक यस कानून बाट छुटकारा पाउनेमा चीनमा बस्ने विदेशी नागरिक हुन्।


यो नीति १९७८मा शुरू भएको थियो र शुरूमा १९७९मा जन्मिने पहिलो बच्चा देखि लागू भयो।यो निति २०१५ मा औपचारिकरुपमा खारेज गरियो। ‌‍‍‌‌ ‌‌‌

इतिहास

माओत्सेतुडको शासनकालमा सन् १९४९ बाट १९८१ सम्म पुग्दा कोरा जन्मदर र शिशु मृत्युदर घटेर क्रमस ३७ बाट २०्प्रति १००० र २२७ बाट ५३ प्रति १००० भएको थियो त्यस्तै सन् १९४८ मा ३५ भएकोऔषत आयु पनि बढेर १९७६ मा ६६ भएको थियो।त्यसबेला माओत्सेतुडले जनसङख्या बृद्धि देश स-सक्तिकरणको आधार हो भन्ने सिद्धान्त अपनाए र १९६० को दसक सम्म पनि सम्भब भए सम्म बच्चा जन्माउन प्रोत्साहन गरिको थियो। १९४९ बाट १९७६ सम्म पुग्दा चीन ‍को जनसंख्या वृद्धि ५४० मिलियन बाट ९४० मिलियन पुग्यो। १९७० को सुरुबाट नै चीनी नागरिक लाई ढिलो विबाह गर्न र २ वटा मात्र सन्तान जन्माउन प्रोत्साहित गरियो।

















सकारात्मक पक्ष

नकारात्मक पक्ष

सन्दर्भ सामग्री

  1. BBC: China steps up "one-child policy".
  2. अधिकांश मानिसका लागि बढी बच्चा पाउन छूट