"खुकुरी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९१: पङ्क्ति ९१:
}}
}}


'''खुकुरी''' एउटा नेपाली हतियार हो। तरवार भन्दा बाक्लो र छोटो हुने यो हतियारले गौरवमय इतिहास बोकेको छ । [[नेपाल-अङ्ग्रेज युद्ध|एङ्गलो-नेपाल युद्ध]]मा समेत नेपालीहरूले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाई [[दाप]] भनिन्छ । खुकुरी मुख्यतया दुई प्रकारका बनाइन्छन। नेपाल आरमिमा खुकुरीको परायोग आहिले साममा पानि गारछ
'''खुकुरी''' एउटा नेपाली हतियार हो। तरवार भन्दा बाक्लो र छोटो हुने यो हतियारले गौरवमय इतिहास बोकेको छ । [[नेपाल-अंग्रेज युद्ध]]मा समेत नेपालीहरूले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाई [[दाप]] भनिन्छ । खुकुरी मुख्यतया दुई प्रकारका बनाइन्छन। नेपाल आरमिमा खुकुरीको परायोग आहिले साममा पानि गारछ
[[File:Kukri, karda & chakmak.jpg|thumb|right|भोजपुरे खुकुरी]]
[[File:Kukri, karda & chakmak.jpg|thumb|right|भोजपुरे खुकुरी]]
[[File:Khukri-knife.jpg|thumb|right|सिरूपाते खुकुरी]]
[[File:Khukri-knife.jpg|thumb|right|सिरूपाते खुकुरी]]

०७:१२, ४ डिसेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

खुकुरी
खुकुरी
प्रकारधारिलो हतियार
उद्गम स्थलनेपाल
सेवा इतिहास
उपयोगकर्तागोर्खाली
युद्धहरूएङ्गलो-नेपाल युद्ध

खुकुरी एउटा नेपाली हतियार हो। तरवार भन्दा बाक्लो र छोटो हुने यो हतियारले गौरवमय इतिहास बोकेको छ । नेपाल-अंग्रेज युद्धमा समेत नेपालीहरूले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाई दाप भनिन्छ । खुकुरी मुख्यतया दुई प्रकारका बनाइन्छन। नेपाल आरमिमा खुकुरीको परायोग आहिले साममा पानि गारछ

भोजपुरे खुकुरी
सिरूपाते खुकुरी

भोजपुरे खुकुरी

भोजपुरको पहिचान यो खुकुरी सिरूपाते खुकुरी भन्दा बाक्लो, गह्रौ र बढि चौडाई भएको हुन्छ।

सिरूपाते खुकुरी

यो भोजपुरे खुकुरीको तुलनामा अलिक लाम्चो देखिन्छ।

खुकुरी नेपालको आदर्श चिनो हो। यो नेपालीहरूको आधारभूत र पारम्परिक जरुरी हतियार थियो र आज पनि छ। हतियारको रूपमा धेरै प्रभावी खुकुरी, विश्वमा छरियेका सबै गोर्खालीहरूको चिनो मात्र होईन, शान पनि हो। यो नेपाली आर्मीको पनि हतियार चिनो हो।


बाहिरी लिङ्कहरू