"असोज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: असोज (आश्विन) 12 महिनाहरुमा एक महिना हो। यो महिनालाई भोजपुरी, अव... |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
असोज (आश्विन) 12 महिनाहरुमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधी र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरदऋतु]]को पहिलो महिना हो। अंग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम |
असोज (आश्विन) 12 महिनाहरुमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधी र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरदऋतु]]को पहिलो महिना हो। अंग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ। |
||
==हेर्नुहोस्== |
==हेर्नुहोस्== |
||
{{महिनाहरु}} |
{{महिनाहरु}} |
१५:२६, ९ मे २०१० जस्तै गरी पुनरावलोकन
असोज (आश्विन) 12 महिनाहरुमा एक महिना हो। यो महिनालाई भोजपुरी, अवधी र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना शरदऋतुको पहिलो महिना हो। अंग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।