"डडेल्धुरा जिल्ला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६: पङ्क्ति ६:
|क्षेत्रफल = १,५३८
|क्षेत्रफल = १,५३८
|जनसंख्या =
|जनसंख्या =
|गाविस= २०
|गाविस= १८
|नगरपालिका = २ [[अमरगढी नगरपालिका]],[[परशुराम नगरपालिका]]
|नगरपालिका = २ [[अमरगढी नगरपालिका]],[[परशुराम नगरपालिका]]
|निर्वाचन क्षेत्र = १
|निर्वाचन क्षेत्र = १

१८:३१, ३० जनवरी २०१६ जस्तै गरी पुनरावलोकन

डडेल्धुरा जिल्ला

डडेल्धुरा नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलको एउटा पहाडी जिल्ला हो । यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुर सँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखंड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो ।

जिल्लाको नामाकरण

अमरगढी बजार, खलंगाबाट खिचिएको तस्विर

डडेल्धुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजिब्रोमा डडेलधुरा भनिन थालिएको हो ।

यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू छन् । यस जिल्लामा दलिन जस्तो डाँडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाइ पनि छ ।

जिल्लामा रहेका अस्पताल

  1. उपक्षेत्रिय अस्पताल डडेल्धुरा

पक्षेत्रिय अस्पताल डडेल्धुराको सेवा शुभारम्भ २०७० असार १ गते भएको हो।टिम अस्पताल डडेल्धुरामा २०६४सालदेखी सेवा सुचारु गर्दै आएको एचडिसिएस संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै राजनैतिकदल नागरिकसमाज,संचारकर्मी र स्थानीयले पटक पटक आन्दोलन गरेपछि एचडिसिएस संस्थाले वैशाख १२ गतेदेखी पूर्णरुपमा सेवा बन्द गरेको थियो। टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाईमर्ज गरि १०० शैयाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा संचालन गर्ने २०७० बैशाख २२ गते नेपाल सरकारले निर्णय गरे बमोजिम सेवा सुभारम्भ भएको हो।

  1. जिल्ला अस्पताल डडेल्धुरा
  2. प्रतेक गाउँ विकास समिति लक्षित गरि उपस्वास्थ्य चैकी हरु ।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस


बाहिरी कडीहरू