"नरेन्द्र मोदी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा "नरेन्द्र मोदी" लाई सुरक्षित गरियो: अत्यधिक बर्बरता देखिएकोले: अत्याधिक बर्बरता आइपी ठेगानाद...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०: पङ्क्ति ३०:
|alma_mater = [[गुजरात विश्वविद्यालय]]<ref name=moneycontrol>{{cite web|url=http://www.moneycontrol.com/biography/Narendra_Modi/550|title=Narendra Modi - Biography|accessdate = April 5, 2009|publisher=Moneycontrol}}</ref>
|alma_mater = [[गुजरात विश्वविद्यालय]]<ref name=moneycontrol>{{cite web|url=http://www.moneycontrol.com/biography/Narendra_Modi/550|title=Narendra Modi - Biography|accessdate = April 5, 2009|publisher=Moneycontrol}}</ref>
|education = [स्नातोकोतर (राजनीतिशास्त्र)] <ref>[http://narendramodi.in/pages/detail-biography नरेन्द्रको शिक्षा]</ref>
|education = [स्नातोकोतर (राजनीतिशास्त्र)] <ref>[http://narendramodi.in/pages/detail-biography नरेन्द्रको शिक्षा]</ref>
|religion = [[हिन्दू धर्म|हिन्दु]]
|religion = [[हिन्दू धर्म]]
|email = cm@gujaratindia.com
|email = cm@gujaratindia.com
|website = [http://www.narendramodi.in/ Narendra Modi]
|website = [http://www.narendramodi.in/ Narendra Modi]
पङ्क्ति ४०: पङ्क्ति ४०:
}}
}}


'''नरेन्द्र दामोदरदास मोदी'''([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: [[:en:Narendra_Modi|Narendra Modi]]) ({{audio|Hi-NarendraModi.ogg|उच्चारण}}, {{lang-gu|નરેંદ્ર દામોદરદાસ મોદી}}; [[जन्म]]: १७ सेप्टेम्बर १९५०) [[भारत|गणतन्त्र भारत]]का वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा [[भारतीय जनता पार्टी]]का नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको [[गुजरात]]मा भएको थियो । उनी २००१ देखि २०१४ सम्म [[गुजरात]]को [[मुख्यमंत्री|मुख्यमन्त्री]] रहे । सन् २०१४ को लोकसभा चुनावमा [[भारतीय जनता पार्टी]]ले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । <ref name=bbc1> [http://www.bbc.co.uk/nepali/news/2014/05/140517_india_polls.shtml मोदी विजय जुलुसको तयारीमा] बी बी सी नेपाली सेवा</ref> ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको छ ।<ref> [http://www.onlinekhabar.com/2014/05/199955/ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित] अनलाईन खबर </ref> नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा [[भारतको राष्ट्रपति]]सामु सपथ ग्रहण लिएका छन् ।<ref> {{cite web | url = http://www.sambadmedia.com/?p=91832| title= मोदीद्वारा भारतीय प्रधानमन्त्रीमा सपथ ग्रहण | publisher = सम्बद मेडिया | date= १२ जेठ २०७१}}</ref> उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।
'''नरेन्द्र दामोदरदास मोदी''' ({{audio|Hi-NarendraModi.ogg|उच्चारण}}, {{lang-gu|નરેંદ્ર દામોદરદાસ મોદી}}; [[जन्म]]: १७ सेप्टेम्बर १९५०) [[भारत|गणतन्त्र भारत]]को वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा [[भारतीय जनता पार्टी]]को नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको [[गुजरात]]मा भएको थियो । उनी २००१ देखि २०१४ सम्म [[गुजरात]]को [[मुख्यमंत्री|मुख्यमन्त्री]] रहे । सन् २०१४ को लोकसभा चुनावमा [[भारतीय जनता पार्टी]]ले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । <ref name=bbc1> [http://www.bbc.co.uk/nepali/news/2014/05/140517_india_polls.shtml मोदी विजय जुलुसको तयारीमा] बी बी सी नेपाली सेवा</ref> ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको छ ।<ref> [http://www.onlinekhabar.com/2014/05/199955/ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित] अनलाईन खबर </ref> नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा [[भारतको राष्ट्रपति]]सामु सपथ ग्रहण लिएका छन् ।<ref> {{cite web | url = http://www.sambadmedia.com/?p=91832| title= मोदीद्वारा भारतीय प्रधानमन्त्रीमा सपथ ग्रहण | publisher = सम्बद मेडिया | date= १२ जेठ २०७१}}</ref> उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।


एउटा [[सभासद]]को रूपमा उनले भारतको [[उत्तर प्रदेश]]को सांस्कृतिक नगरी [[वाराणसी लोक सभा निर्वाचन क्षेत्र|वाराणसी]] तथा आफ्नो गृहराज्य गुजरातको [[वडोदरा लोक सभा निर्वाचन क्षेत्र|वडोदरा]] संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।<ref>{{cite news|url=http://www.npdailynews.com/index.php/international?start=112 |title=भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी |publisher=नेपाल डेली |date=१६ मे २०१४}}</ref>
एउटा [[सभासद]]को रूपमा उनले भारतको [[उत्तर प्रदेश]]को सांस्कृतिक नगरी [[वाराणसी लोक सभा निर्वाचन क्षेत्र|वाराणसी]] तथा आफ्नो गृहराज्य गुजरातको [[वडोदरा लोक सभा निर्वाचन क्षेत्र|वडोदरा]] संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।<ref>{{cite news|url=http://www.npdailynews.com/index.php/international?start=112 |title=भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी |publisher=नेपाल डेली |date=१६ मे २०१४}}</ref>


यसभन्दा पहिले उनी भारतीय राज्य [[गुजरात]]का १४औ [[मुख्यमन्त्री]]को रुपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए । गुजरात विश्वविद्यालयबाट [[राजनीति विज्ञान]]मा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् । सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फोलोअर भएको भारतीय नेता हुन् ।<ref>{{cite web | url= http://ennnepal.com/2014/11/26/56860/| title= ट्वीटरमा मोदी अगाडी| publisher = एम नेपाल| date= २०१४ नोभेम्बर २६}}</ref> ''[[टाइम (पत्रिका)|टाइम]]'' पत्रिकाले मोदीलाई [[टाइम वर्ष व्यक्ति]] २०१४ को लागि ५० उम्मेदवारहरुको सूचीमा राखेको थियो ।<ref>{{cite web | url=http://www.rajdhani.com.np/article/0957362001418095112| title=मोदी ‘टाइम वर्ष व्यक्ति’ नजिक | publisher=''राजधानी'' | accessdate=२२ मंसिर २०७१}}</ref>
यसभन्दा पहिले उनी भारतीय राज्य [[गुजरात]]को १४औ [[मुख्यमन्त्री]]को रुपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए । गुजरात विश्वविद्यालयबाट [[राजनीति विज्ञान]]मा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् । सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फोलोअर भएको भारतीय नेता हुन् ।<ref>{{cite web | url= http://ennnepal.com/2014/11/26/56860/| title= ट्वीटरमा मोदी अगाडी| publisher = एम नेपाल| date= २०१४ नोभेम्बर २६}}</ref> ''[[टाइम (पत्रिका)|टाइम]]'' पत्रिकाले मोदीलाई [[टाइम वर्ष व्यक्ति]] २०१४ को लागि ५० उम्मेदवारहरुको सूचीमा राखेको थियो ।<ref>{{cite web | url=http://www.rajdhani.com.np/article/0957362001418095112| title=मोदी ‘टाइम वर्ष व्यक्ति’ नजिक | publisher=''राजधानी'' | accessdate=२२ मंसिर २०७१}}</ref>


[[अटल बिहारी वाजपेयी]] जस्तै नरेन्द्र मोदी एउटा [[राजनेता]] र कवि हुन् । उनी [[गुजराती भाषा]] वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् ।
[[अटल बिहारी वाजपेयी]] जस्तै नरेन्द्र मोदी एउटा [[राजनेता]] र कवि हुन् । उनी [[गुजराती भाषा]] वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् ।

००:१२, १ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

नरेन्द्र मोदी
नरेन्द्र मोदी
भारतको १५औ प्रधानमन्त्री
पदभार ग्रहण
२६ मे २०१४
राष्ट्रपतिप्रणव मुखर्जी
उतराधिकारीमनमोहन सिंह
निर्वाचन क्षेत्रमणिनगर
गुजरातको १४औ मुख्यमन्त्री
कार्यकाल
७ अक्टोबर २००१ – २२ मे २०१४
राज्य प्रमुखडा. कमला बनिवाल
पूर्वाधिकारीकेशुभाइ पटेल
व्यक्तिगत विवरण
जन्मसन् १९५० सेप्टेम्बर १७
वडनगर, महेसाणा जिल्ला, गुजरात, भारत
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीजसोदाबेन चिमनलाल
सन्तान(हरू)छैन
निवास(हरू)गाँधीनगर, गुजरात, भारत
शिक्षा[स्नातोकोतर (राजनीतिशास्त्र)] [१]
मातृ शिक्षाप्रतिष्ठानगुजरात विश्वविद्यालय[२]
हस्ताक्षर
वेबसाइटNarendra Modi
As of २६ मे, २०१४
Source: गुजरात सरकार

नरेन्द्र दामोदरदास मोदी (उच्चारण, गुजराती: નરેંદ્ર દામોદરદાસ મોદી; जन्म: १७ सेप्टेम्बर १९५०) गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । [३] ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको छ ।[४] नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु सपथ ग्रहण लिएका छन् ।[५] उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।

एउटा सभासदको रूपमा उनले भारतको उत्तर प्रदेशको सांस्कृतिक नगरी वाराणसी तथा आफ्नो गृहराज्य गुजरातको वडोदरा संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।[६]

यसभन्दा पहिले उनी भारतीय राज्य गुजरातको १४औ मुख्यमन्त्रीको रुपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् । सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फोलोअर भएको भारतीय नेता हुन् ।[७] टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति २०१४ को लागि ५० उम्मेदवारहरुको सूचीमा राखेको थियो ।[८]

अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन् । उनी गुजराती भाषा वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् ।

सन्दर्भ सामग्री

वाह्य लिङ्कहरू