"कालिका, सिन्धुपाल्चोक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
लिङ्क थप भयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७१: पङ्क्ति ७१:
}}
}}


'''कालिका''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[बागमती अञ्चल]]को [[सिन्धुपाल्चोक जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। कालिका गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ। कालिका गाविस कुल १०.४७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसको पूर्वमा र दक्षिणमा ठोकर्पा पश्चिममा [[साँगाचोक]] र [[कदमबास]] र उत्तरमा [[यमुनाडाँडा]], [[सुनखानी]] गाविसहरू पर्दछन। भौगोलिक रूपमा उष्ण हावापानी हुने [[सुनकोशी नदी]] किनारदेखि ठण्डा हावापानी हुने थामडाँडासम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडी छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ। कालिका गाविसमा क्षेत्री ब्राम्हण तथा तामाङ समुदायको मिश्रित बसोबास छ। तौथली थुम अन्तर्गत पर्ने कालिका गाविसबाट जुगल हिमालको दृश्यावलोकन गर्न तथा मनोरम प्राकृतिक दृश्यका लागि उपयुक्त मानिन्छ।<ref>{{cite web| title= कालिका |url=http://merosindhu.com/vdc_info.php?id=6| publisher=merosindhu.com|date= |accessdate=२०११-०७-३०}}</ref>
'''कालिका''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[बागमती अञ्चल]]को [[सिन्धुपाल्चोक जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। कालिका गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ। कालिका गाविस कुल १०.४७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसको पूर्वमा र दक्षिणमा ठोकर्पा पश्चिममा [[साँगाचोक]] र [[कदमबास]] र उत्तरमा [[यमुनाडाँडा]], [[सुनखानी]] गाविसहरू पर्दछन।यस गाबिस लाई काठमाडौ सङ्ग जोड्ने काम सागाचोक गाबिसको सुकुटेमा सुनकोशी नदि माथी रहेको पुलले गरेको छ। यो पुल २०७२ सालबाट सुचारु भएको हो। भौगोलिक रूपमा उष्ण हावापानी हुने [[सुनकोशी नदी]] किनारदेखि ठण्डा हावापानी हुने थामडाँडासम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडी छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ। कालिका गाविसमा क्षेत्री ब्राम्हण तथा तामाङ समुदायको मिश्रित बसोबास छ। तौथली थुम अन्तर्गत पर्ने कालिका गाविसबाट जुगल हिमालको दृश्यावलोकन गर्न तथा मनोरम प्राकृतिक दृश्यका लागि उपयुक्त मानिन्छ।<ref>{{cite web| title= कालिका |url=http://merosindhu.com/vdc_info.php?id=6| publisher=merosindhu.com|date= |accessdate=२०११-०७-३०}}</ref>


==सन्दर्भ सूची==
==सन्दर्भ सूची==

१८:३८, ११ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

कालिका
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

कालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कालिका गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ। कालिका गाविस कुल १०.४७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसको पूर्वमा र दक्षिणमा ठोकर्पा पश्चिममा साँगाचोककदमबास र उत्तरमा यमुनाडाँडा, सुनखानी गाविसहरू पर्दछन।यस गाबिस लाई काठमाडौ सङ्ग जोड्ने काम सागाचोक गाबिसको सुकुटेमा सुनकोशी नदि माथी रहेको पुलले गरेको छ। यो पुल २०७२ सालबाट सुचारु भएको हो। भौगोलिक रूपमा उष्ण हावापानी हुने सुनकोशी नदी किनारदेखि ठण्डा हावापानी हुने थामडाँडासम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडी छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ। कालिका गाविसमा क्षेत्री ब्राम्हण तथा तामाङ समुदायको मिश्रित बसोबास छ। तौथली थुम अन्तर्गत पर्ने कालिका गाविसबाट जुगल हिमालको दृश्यावलोकन गर्न तथा मनोरम प्राकृतिक दृश्यका लागि उपयुक्त मानिन्छ।[१]

सन्दर्भ सूची

  1. "कालिका", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३० 

बाहिरी कडीहरू