"नेपालको राष्ट्रपति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Reverted 2 edits by 49.126.0.31 (talk) identified as vandalism to last revision by बिप्लब आनन्द. ([[विकिपीडिया:ट्विङ्क... |
टाइपो ठीक गरियो चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १८: | पङ्क्ति १८: | ||
|website = [http://www.presidentofnepal.gov.np/ www.presidentofnepal.gov.np] |
|website = [http://www.presidentofnepal.gov.np/ www.presidentofnepal.gov.np] |
||
}} |
}} |
||
संघीय प्रजातान्त्रिक गणतन्त्र [[नेपाल]]को प्रमुख पद '''राष्ट्रपति''' हुन्छ । खासमा यो पद बि.स. २०६४ देखि देश संघीय प्रजातान्त्रिक गणतन्त्र घोषित भएपछी घोषणा गरिएको हो । यस पदमा सन् २००८ देखि [[रामवरण यादव]] हुनुहुन्थ्यो । हाल २०१५ अक्टूबर २८देखि यस पदमा [[विद्यादेवी भण्डारी]] हुनुहुन्छ । साधारणतया राष्ट्रपतिलाई सम्बोधित गर्दा '''सम्माननीय''' लगाईन्छ । |
संघीय प्रजातान्त्रिक गणतन्त्र [[नेपाल]]को प्रमुख पद '''[[राष्ट्रपति]]''' हुन्छ । खासमा यो पद बि.स. २०६४ देखि देश [[संघीय प्रजातान्त्रिक गणतन्त्र]] घोषित भएपछी घोषणा गरिएको हो । यस पदमा सन् २००८ देखि [[रामवरण यादव]] हुनुहुन्थ्यो । हाल २०१५ अक्टूबर २८देखि यस पदमा [[विद्यादेवी भण्डारी]] हुनुहुन्छ । साधारणतया राष्ट्रपतिलाई सम्बोधित गर्दा '''[[सम्माननीय]]''' लगाईन्छ । |
||
==संघीय प्रजातान्त्रिक गणराज्य नेपालका राष्ट्रपति== |
==संघीय प्रजातान्त्रिक गणराज्य नेपालका राष्ट्रपति== |
१३:०७, १३ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन
संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति | |
---|---|
सम्बोधन | सम्माननीय |
निवास | शितल निवास |
नियुक्तिकर्ता | अप्रत्यक्ष निर्वाचन |
अवधि | ५ बर्ष |
प्रथम पदाधिकारी | रामवरण यादव |
गठन | 28 मे 2008 |
तलब | ने.रू १,०९,४१० (मासिक) [१] |
वेबसाइट | www.presidentofnepal.gov.np |
संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालको प्रमुख पद राष्ट्रपति हुन्छ । खासमा यो पद बि.स. २०६४ देखि देश संघीय प्रजातान्त्रिक गणतन्त्र घोषित भएपछी घोषणा गरिएको हो । यस पदमा सन् २००८ देखि रामवरण यादव हुनुहुन्थ्यो । हाल २०१५ अक्टूबर २८देखि यस पदमा विद्यादेवी भण्डारी हुनुहुन्छ । साधारणतया राष्ट्रपतिलाई सम्बोधित गर्दा सम्माननीय लगाईन्छ ।
संघीय प्रजातान्त्रिक गणराज्य नेपालका राष्ट्रपति
# | चित्र | नाम | जन्मतिथि/मृत्यु | पद ग्रहण | पद त्याग | सहबद्ध |
---|---|---|---|---|---|---|
१ | रामवरण यादव |
४ फेब्रुअरी १९४८ | २३ जुलाई २००८ | २८ अक्टोबर २०१५ | नेपाली कांग्रेस | |
२ | विद्यादेवी भण्डारी |
जून १९६१ | २८ अक्टोबर २०१५ | पदासीन | एमाले |
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो लेखलाई अन्तिम सम्पादन Spyakurel (वार्ता • योगदान) द्वारा (८ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |
नवीनतम चुनाव
राष्ट्रपतीय चुनाव
Source:www.nepalnews.com[२]
उम्मेदवार | दल | मत (पहिलो चरणमा) | मत (दोस्रो चरणमा) |
---|---|---|---|
रामवरण यादव | नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टी मधेसी जन अधिकार फोरम [३] |
२८३ | ३०८ |
रामराजाप्रसाद सिंह | नेपाल कम्युनिष्ट पार्टी (माओवादी) | २७० | २८२ |
अबैध मत | २४ |
सन्दर्भ सामग्री
- ↑ "सरकारी पदहरूमा रहेका बरिस्ठ कर्मचारीहरूको पारिश्रमिक", एजुकेसन संजाल, ०३ अगस्ट २०१३, अन्तिम पहुँच ०३ अगस्ट २०१३।
- ↑ "Jha Becomes Nepal's First Vice President; Re-Polling for President set for Monday", Nepal News, २००८-०७-१९, अन्तिम पहुँच २००८-०७-२१।
- ↑ "Voting for President, Vice President Completes 16 CA Members Absent", Nepal News, २००८-०८-१९, अन्तिम पहुँच २००८-०७-२१।