"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
'''पाण्डे''' '''पाण्डेय''' [[थर]] हो। यो प्रायगरेर [[नेपाल]]को ब्राह्मण / [[बाहुन]] जातमा पाइन्छ। पाण्डे थर भएका मान्छेहरू प्रायगरेर [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बाघलुंग तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।
'''पाण्डे'''थर छेत्री , र '''पाण्डेय'''थर ब्राह्मण हुन्छन् प्रायगरेर पाण्डे थर भएका मान्छेहरू प्रायगरेर [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बाघलुंग तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।
तर छेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा

पू्र्खाहरुले भन्ने गरेको सुनिन्छ!
यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको [[गुयाना]], [[फिजी]], [[मरीसस्]] र [[ट्रीनीडाड र टोब्यागो]] । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
ब्राह्मण पाण्डेय-यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको [[गुयाना]], [[फिजी]], [[मरीसस्]] र [[ट्रीनीडाड र टोब्यागो]] । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।


==उत्पत्ति==
==उत्पत्ति==

२०:२४, २४ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

पाण्डेथर छेत्री , र पाण्डेयथर ब्राह्मण हुन्छन् प्रायगरेर पाण्डे थर भएका मान्छेहरू प्रायगरेर नेपालको पश्चिम भेग, गुल्मी ,बाघलुंग तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् । तर छेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पू्र्खाहरुले भन्ने गरेको सुनिन्छ! ब्राह्मण पाण्डेय-यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको गुयाना, फिजी, मरीसस्ट्रीनीडाड र टोब्यागो । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

उत्पत्ति

पाण्डेको उत्पत्तीको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो भनेर भन्छन् । पण्डितको माने पूजारी (priest) वा 'scholar' हुन्छ।