"कृष्णपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
स्थानीय नाम
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
स्थानीय ठाॅउ
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६१: पङ्क्ति ६१:
}}
}}
'''कृष्णपुर नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[महाकाली अञ्चल]]मा पर्ने [[कञ्चनपुर जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो। [[स्थानीय विकास मन्त्रालय]]ले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]]मा गुलरिया क्षेत्र [[गाउँ विकास समिति]]लाई समेटेर कृष्णपुर नगरपालिका घोषणा गरिएको हो।<ref name="२६ नयाँ नगरपालिका घोषणा">{{cite news|title=२६ नयाँ नगरपालिका घोषणा|url=http://annapurnapost.com/News.aspx/story/19328|accessdate=२०७२ आस्विन १|publisher=[[अन्नपूर्ण पोष्ट]]|date=२०७२ आस्विन १}}</ref> कृष्णपुर नगरपालिकाको केन्द्र साबिक '''[[कृष्णपुर, कञ्चनपुर|कृष्णपुर]]''' [[गाउँ विकास समिति]]को '''गाविस भवन''' नै रहकोनगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।<ref name="२६ नयाँ नगरपालिका घोषणा"/>

== प्रमुख ठाँउ ==
●गुलरिया

●बाणि

●बंक

==जनसंख्या==
==जनसंख्या==
पङ्क्ति ७६: पङ्क्ति ८३:
[[श्रेणी:२०७२ असोज १ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:२०७२ असोज १ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:कञ्चनपुर जिल्लाका नगरपालिकाहरू]]
[[श्रेणी:कञ्चनपुर जिल्लाका नगरपालिकाहरू]]

{{नेपाली स्थल जगलेख}}
{{नेपाली स्थल जगलेख}}

१२:०८, ४ मार्च २०१६ जस्तै गरी पुनरावलोकन

कृष्णपुर नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर जिल्ला
स्थापना२०७२ आस्विन १
जनसङ्ख्या
 • जम्मा३६,७०६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९

कृष्णपुर नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा गुलरिया क्षेत्र गाउँ विकास समितिलाई समेटेर कृष्णपुर नगरपालिका घोषणा गरिएको हो।[१] कृष्णपुर नगरपालिकाको केन्द्र साबिक कृष्णपुर गाउँ विकास समितिको गाविस भवन नै रहकोनगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[१]

प्रमुख ठाँउ

●गुलरिया

●बाणि

●बंक

जनसंख्या

गुलरिया क्षेत्र गाउँ विकास समितिलाई मिलाएर कृष्णपुर नगरपालिका बनाइएको हो।[२] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ३६,७०६ रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्