"जोगमाई नदी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
{{ RiversOfNepal}}
{{ RiversOfNepal}}


[[श्रेणी:नदी]]
[[श्रेणी:नदीहरू]]





१९:१९, १२ मार्च २०१६ जस्तै गरी पुनरावलोकन

जोगमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको तुम्लिङ भन्ने ठाउँमा पर्दछ । इलाम नगरपालिकाकाे तिलकेनी गाउँदेखि पूर्व, नामसलिङभन्दा दक्षिण गाेदकदेखि पश्चिममा अवस्थित मार्इबेनीमा मार्इ मिसिएपछि यसकाे नाम पनि मार्इ मा नै परिवर्तन हुन्छ ।