"हँसिया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
Cat-a-lot: Moving from Category:कृषि औजार to Category:कृषि औजारहरू |
|||
पङ्क्ति २७: | पङ्क्ति २७: | ||
{{Commonscat|Sickles|कचिया}} |
{{Commonscat|Sickles|कचिया}} |
||
[[श्रेणी:कृषि |
[[श्रेणी:कृषि औजारहरू]] |
||
[[श्रेणी:औजार]] |
[[श्रेणी:औजार]] |
||
[[श्रेणी:धारिला औजारहरू]] |
[[श्रेणी:धारिला औजारहरू]] |
१०:१७, १७ मार्च २०१६ जस्तै गरी पुनरावलोकन
अन्य नामहरू: | आँसी |
---|---|
वर्गीकरण: | काट्ने औजार |
प्रकार: | कचिया खुर्पा |
हँसिया लाई कचियाअथवा आँसी पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।
बनोट
यो करौँतीका जस्ता दाँत भएको फलाम र काठबाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई खुर्पेटोमा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।
प्रयोग
हँसियाको प्रयोग घाँस काट्नका साथै धान, मकै, गहुँ, कोदो, खर आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।
यो पनि हेर्नुहोस्
बाहिरी लिङ्कहरू
विकिमिडिया कमन्समा कचिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।