"विकिपिडिया:स्रोत उल्लेख" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{नीति}} |
{{नीति}} |
||
'''सन्दर्भ सामग्री''' वा '''स्रोत''' भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ । |
'''सन्दर्भ सामग्री''' वा '''स्रोत''' भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री <ref name="http://medianp.tv/interview-of-nepali-folk-singer-pashupati-sharma-video/"></ref>कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ । |
||
सन्दर्भ सामग्रीको उदाहरण: |
सन्दर्भ सामग्रीको उदाहरण: |
१२:५७, २८ मार्च २०१६ जस्तै गरी पुनरावलोकन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
सन्दर्भ सामग्री वा स्रोत भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री [१]कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।
सन्दर्भ सामग्रीको उदाहरण:
श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५
सन्दर्भ सामग्री जोड्न
कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <ref>...</ref>
प्रयोग गर्नुहोस् ।
कानुन सभ्यतासँगै सुरू भयो ।<ref> अधिकारी, रमेश ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref>
यो यस्तो देखिनेछ...
- कानुन सभ्यतासँगै सुरू भयो ।[1]
सन्दर्भ सुची तयार पार्न
लेखको अन्तिम भागमा वाह्य लिङ्कहरु भन्दा माथि सन्दर्भ सामग्री सूची हो ।
लेखमा यसरी सन्दर्भ सामग्री सूची बनाउनुहोस्...
<references />
वा {{reflist}}
को प्रयोग गर्नुहोस् ।
==सन्दर्भ सामग्री== {{reflist}}
साधारण सन्दर्भ
लेखको वाक्यहरूमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरूलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।
नोट
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Prabina Karki (वार्ता • योगदान) द्वारा (८ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |
यो पनि हेर्नुहोस्
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://medianp.tv/interview-of-nepali-folk-singer-pashupati-sharma-video/