"नेपालका विकास क्षेत्रहरू" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ३७: | पङ्क्ति ३७: | ||
==विकास क्षेत्रका सदरमुकाम== |
==विकास क्षेत्रका सदरमुकाम== |
||
{{Location map+ |Nepal |width=300|float=center|caption= (सदरमुकाम)|places= |
{{Location map+ |Nepal |width=300|float=center|caption= (सदरमुकाम)|places= |
||
{{Location map~ |Nepal |lat=28.70|long=81.80 |label= (बिरेन्द्रनगर)|position=right}} |
|||
{{Location map~ |Nepal |lat=29.25|long=80.90 |label= (दिपायल)|position=right}} |
{{Location map~ |Nepal |lat=29.25|long=80.90 |label= (दिपायल)|position=right}} |
||
}} |
}} |
१९:२९, १० अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन
नेपाललाई १४ अञ्चलमा बर्गिकरण गरीएकोछ र उक्त अञ्चलहरूलाई ७५ जिल्लामा बर्गिकरण गरीएको छ । १४ प्रशासकीय अञ्चलहरूलाई ५ समूहमा बिभाजित गरी ५ विकास क्षेत्रहरूको निर्माण गरिएको छ । ४ विकास क्षेत्रहरूमा ३-३ अञ्चलहरू छन् भने १ विकास क्षेत्रमा २ वटा मात्र अञ्चलहरू छन् । विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा हिमाल, पहाड र तराईको भू-भाग पर्ने गरी अञ्चलहरूलाई समेटिएको छ ।
क्रम संख्या | विकास क्षेत्र | अंग्रेजीमा नाम | सदरमुकाम |
---|---|---|---|
१ | पूर्वाञ्चल विकास क्षेत्र | Eastern Development Region | धनकुटा |
२ | मध्यमाञ्चल विकास क्षेत्र | Central Development Region | काठमाडौं |
३ | पश्चिमाञ्चल विकास क्षेत्र | Western Development Region | पोखरा |
४ | मध्य-पश्चिमाञ्चल विकास क्षेत्र | Mid-Western Development Region | बिरेन्द्रनगर |
५ | सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | Far-Western Development Region | दिपायल |
विकास क्षेत्रका सदरमुकाम
हेर्नुहोस्
सन्दर्भ सामग्री
विकिमिडिया कमन्समा नेपालका विकास क्षेत्रहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।