"सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७: पङ्क्ति ७:
| subdivision_name = {{flag|नेपाल}}
| subdivision_name = {{flag|नेपाल}}
| subdivision_type1 = [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]
| subdivision_type1 = [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]
| subdivision_name1 = सुदूर-पश्चिमाञ्चल
| subdivision_name1 = [[सुदूर-पश्चिमाञ्चल]]
| seat_type = सदरमुकाम
| seat_type = सदरमुकाम
| seat = [[दिपायल सिलगढी नगरपालिका|दिपायल]],<br>
| seat = [[दिपायल सिलगढी नगरपालिका|दिपायल]],<br>

०८:५०, २७ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन

caption My Stuff

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
सदरमुकामदिपायल,
डोटी, सेती अञ्चल
क्षेत्रफल
 • जम्मा१९,५३९ किमी (७५४४ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको जनगणना २०६८)
 • जम्मा२,५५२,५१७
 जनसंख्या. सुची
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदुर-पश्चिमाञ्चलको सदरमुकाम दीपायलमा स्थित छ। सुदुर-पश्चिमाञ्चलमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।

अञ्चलहरू

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू
महाकाली ४ वटा
सेती ५ वटा
जम्मा २ वटा ९ वटा

भौगोलिक स्थिति

जिल्लाहरू

१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर

नगरपालिकाहरू

1) अछाम जिल्ला


2) कञ्चनपुर जिल्ला

3) कैलाली जिल्ला


4) डडेल्धुरा जिल्ला


5) डोटी जिल्ला

6) दार्चुला जिल्ला

7) बझाङ जिल्ला

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्