"सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १९: | पङ्क्ति १९: | ||
| utc_offset1 = +५:४५ |
| utc_offset1 = +५:४५ |
||
}} |
}} |
||
''' |
'''[[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]''' नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र]] तथा पश्चिममा [[भारत]]को [[उत्तराखण्ड]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[उत्तर प्रदेश]] स्थित छ। [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]को [[सदरमुकाम]] [[दिपायल सिलगढी नगरपालिका|दीपायल]]मा स्थित छ। [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]मा २ वटा [[अञ्चल]] तथा ९ वटा [[जिल्ला]]हरू छन्। |
||
==अञ्चलहरू== |
==अञ्चलहरू== |
०६:५८, २८ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | सुदूर-पश्चिमाञ्चल |
सदरमुकाम | दिपायल, डोटी, सेती अञ्चल |
क्षेत्रफल | |
• जम्मा | १९,५३९ किमी२ (७५४४ वर्ग माइल) |
जनसङ्ख्या (नेपालको जनगणना २०६८) | |
• जम्मा | २,५५२,५१७ |
जनसंख्या. सुची | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।
अञ्चलहरू
सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र | ||
---|---|---|
क्रम संख्या | अञ्चलहरू | जिल्लाहरू |
१ | महाकाली | ४ वटा |
२ | सेती | ५ वटा |
जम्मा | २ वटा | ९ वटा |
भौगोलिक स्थिति
जिल्लाहरू
१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर
नगरपालिकाहरू
1) अछाम जिल्ला
- भीमदत्त नगरपालिका
- बेलौरी नगरपालिका
- कृष्णपुर नगरपालिका
- पुनर्वास नगरपालिका
- बेलडाँडी नगरपालिका
- दोधारा-चाँदनी नगरपालिका
- झलारी-पिपलाडी नगरपालिका
- बेदकोट नगरपालिका
- लम्की-चुहा नगरपालिका
- टीकापुर नगरपालिका
- अत्तरिया नगरपालिका
- घोडाघोडी नगरपालिका
- भजनी-त्रिशक्ति नगरपालिका
- धनगढी उपमहानगरपालिका
5) बैतडी जिल्ला
6) डोटी जिल्ला
8) बझाङ जिल्ला
बाह्य लिङ्कहरू
बैतडी जिल्ला
===नगरपालिका हरु===