"पाटन नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ८६: पङ्क्ति ८६:
[[श्रेणी:२०७१ मंसिर १६ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:२०७१ मंसिर १६ मा घोषित नगरपालिकाहरू]]
{{नेपाली स्थल जगलेख}}
{{नेपाली स्थल जगलेख}}

[[कुलगडे देवता]]
* [[नेपाल]]
{{नेपाल}}
*[[बैतडी जिल्ला]]
*[[पाटन नगरपालिका]]
*[[दसरथचन्द नगरपालिका]]
*[[मेलौली भगवती मन्दिर]]
*[[पाताल भुमेश्वर महादेव मन्दिर]]
*[[निङ्गलाशैनी मन्दिर]]
*[[रौलकेदार मन्दिर]]
*[[स्याडी खोला]]
*[[कुलगडे देवता]]

०७:१७, २८ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन

पाटन नगरपालिका
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाबैतडी जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा११९.६ किमी (४६.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,९११
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
१०२००
क्षेत्रीय सङ्केत+९७७-९५
वेबसाइटwww.patanmun.gov.np/ne

पाटन नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको बैतडी जिल्लामा अवस्थित नगरपालिका हो। पाटन नगरपालिका २०७१ सालमा गठन भएको हो ।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बैतडी जिल्लामा पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजरबसन्तपुर यी ६ गाउँ विकास समितिहरूलाई समेटेर पाटन नगरपालिका घोषणा गरिएको हो।[२][३] पाटन नगरपालिकाको केन्द्र पाटन बजारमा रहको छ।[१][३]हालका कार्यकारि अधिकृत दसरथराम ओड हून।

जनसंख्या

पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजरबसन्तपुर गाविसहरूलाई मिलाएर पाटन नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर पाटन नगरपालिकाको जनसङ्ख्या १९,९११ हुन्छ।[४] बसन्तपुर गा बी स का वडा नं 1,2,3,4 र 5 ओटा वडा हरू मिलाएर पाटन नगरपालीका को वार्ड नं 9 बनेको छ। यस वडको वडाकार्यालय वडा नं 9 मा रहेको टिकापूरमा छ।पाटन न पा बैतडिको पहिलो खूल्लादिषा मूक्त नगरपालिकि घोसणा भएको छ।

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  2. २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  3. ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्