"स्याडी खोला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ११: पङ्क्ति ११:
===यो पनि हेर्नुहोस्===
===यो पनि हेर्नुहोस्===


* [[नेपाल]]
[[कुलगडे देवता]]
{{नेपाल}}
*[[बैतडी जिल्ला]]
*[[पाटन नगरपालिका]]
*[[दसरथचन्द नगरपालिका]]
*[[मेलौली भगवती मन्दिर]]
*[[पाताल भुमेश्वर महादेव मन्दिर]]
*[[निङ्गलाशैनी मन्दिर]]
*[[रौलकेदार मन्दिर]]
*[[स्याडी खोला]]
*[[कुलगडे देवता]]

०७:२३, २८ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन

स्याडी खोला बैतडी जिल्लामा पर्ने खोला हो ! यो पाटन नगरपालिका वार्ड नं 10 र दूर्गास्थान गा बी स को सिमानामा प्रछ। यसको ऊद्दगम स्थल ग्वालेकधूरालाई लिन सकीन्छ भने अरू स-सना खोलाहरू जस्तै,बासडा खोला, भूईशेरको खोला, घाङलको खोला, रोल्लाको खोला, पातलको खोला आदी हरूको सङ्गम स्थलको रूपमा पनी स्याडी खोला लाई लिन सकीन्छ। पानीपर्ने समयमा यो खोला अत्याधिक आऊने र यहाबाट ओहर दोहर गर्न पनी समस्या हूने गर्छ। यहि समस्या लाई ध्यानमा राखी यहाकूनै ठाऊमा झोलूङ्गे पूलको व्यवस्था रहे पनी सबै ठाऊमा नहूदा अधिकाङ्स मानीसहरू समस्या मा छन। यो खोला पछी गएर बैतडीकै प्रसिद्ध अर्को खोला सूर्नया मा मीसीने गर्दछ। @mr_pramod24

बाह्य कडिहरू

==सन्दर्भ सामाग्रीहरू== https://m.facebook.com/dialog/feed?_path=feed&app_id=58567469885&client_id=58567469885&redirect_uri=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0%3Focid%3Dwsnepali.feeds.rss.other..ct-hamropatro_.bizd&display=touch&link=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0%3Focid%3Dwsnepali.feeds.rss.other..ct-hamropatro_.bizd%3FSThisFB&from_login=1&refsrc=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0&refid=9&_rdr#_=_

यो पनि हेर्नुहोस्