"नेपाली साहित्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Reverted 1 edit by 202.70.88.218 (talk) identified as vandalism to last revision by Sahitikvikram. (TW)
पङ्क्ति ३६: पङ्क्ति ३६:
* [[जगदीश शमशेर राणा]]
* [[जगदीश शमशेर राणा]]
*[[अमर न्यौपाने]]
*[[अमर न्यौपाने]]
कृष्णप्रसाद भट्टरार्इ धारावासी
धीरज निष्पक्ष
*[[नयन राज पाण्डे]]
*[[नयन राज पाण्डे]]
*[[जग्दिश घिमिरे]]
*[[जग्दिश घिमिरे]]

१७:४२, १३ मे २०१६ जस्तै गरी पुनरावलोकन

नेपाली साहित्य नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरू हुन्। नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंकोा संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बंगालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो। नेपाली साहित्यका प्रमुख लेखकहरू अरु देशबाट पनि छन्, मुख्य रूपमा भारतबाट जस्तै पारिजात, पारसमणि प्रधान, शिवकुमार राई आदि।

नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहाhसको पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन, विशेष रूपमा धार्मिक साहित्य

नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।

पूर्व-भानुभक्त काल

नेपाली साहित्य सैकडौं वर्ष सम्म अवश्य नैं मौखिक र लोकगीतको रूपमा अस्तित्वमा रहेको थियो होला। यद्यपि भानुभक्त आचार्य भन्दा पहिला नेपाली साहित्यमा साहित्यिक कामको प्रकाशनको कुनै प्रमाण उपलब्ध छैन भने धेरैको मत रहेको छ।

भानुभक्त काल

केहीले भानुभक्तलाई नेपाली भाषाको "आदिकवि" भनेर सम्मान गर्छन् तर यसमा मतैक्य छैन। नेपाली साहित्यमा भानुभक्तको आफ्नो सबैभन्दा महत्वपूर्ण योगदान रामायणलाई नेपालीमा उल्था गर्नु हो।

नेपाली भाषाका प्रमुख साहित्यकारहरू