"धान नाच" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सम्पादन
सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
[file:dhan.jpg|300px|thumb|लिम्बू जातिले नाच्ने परम्परागत धान नाच] पुर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ । धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ जुन लिम्बू जातिको 'श्रीजंगा' लिपीबाट लिइएको हो । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।
[[file:dhan.jpg|300px|thumb|लिम्बू जातिले नाच्ने परम्परागत धान नाच]] पुर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ । धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ जुन लिम्बू जातिको 'श्रीजंगा' लिपीबाट लिइएको हो । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।
लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
यसरी यस गाईने गीत लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :
यसरी यस गाईने गीत लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :

०६:३०, २२ मे २०१६ जस्तै गरी पुनरावलोकन

लिम्बू जातिले नाच्ने परम्परागत धान नाच

पुर्वी नेपालको धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र अन्य ठाँउमा बसोबास गर्ने लिम्बू जातिले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ । धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ जुन लिम्बू जातिको 'श्रीजंगा' लिपीबाट लिइएको हो । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।

लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् । यसरी यस गाईने गीत लिम्बूहरुकै भाषामा यस्तो हुन्छ : मेम्फम्मा च्वालाम साक्तुक्लो अघिङल थेलिक लाक्तुलो कङपिचिन सिले सिक्किम नेलाल पेन्छाम यम्मी सिल्ले पेनि पान ला आशी गर पिङ्लो सि मुन्धुम आहिङ गर पौङ्लो हिङ मुग्धुम

यसको नेपाली अर्थ : न आउन कुलो थुनिपथाउँ बाँचुन्जेल सम्म नाचौं है गाई बस्तु मरे माल दाम्लो रहन्छ मन मान्छे मरे बोलि रहन्छ मरे पनि मृत्यु पछिको कथाहोस र बाँचे पनि जीवनको गाथासो होस् ।

यि पनि हेर्नुहोस्