"आत्मा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा हटक्याटद्वारा श्रेणी:दर्शन जोडियो
पङ्क्ति ७: पङ्क्ति ७:


[[श्रेणी:प्राकृत]]
[[श्रेणी:प्राकृत]]
[[श्रेणी:दर्शन]]

१५:००, १ जुलाई २०१६ जस्तै गरी पुनरावलोकन

अनेकौं दर्शन शास्त्रधर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अंग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो।

अन्य बुझाइ

शाब्दिक प्रयोग

आत्मा भन्ने शब्दको प्रयोग अङ्ग्रेजीबाट बुझाउँदा : In popular culture, soul usually means deep feeling and commitment.