"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८: पङ्क्ति ८:
''पुनश्च:'' विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]] ।
''पुनश्च:'' विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]] ।


==१) पृष्ठभूमि :==
==विकिपीडिया प्रयोग==
*[[Special:Recentchanges|नयाँ परिवर्तनहरू]]
*[[Special:Recentchanges|नयाँ परिवर्तनहरू]]
*[[Special:Randompage|कुनै एक पृष्ठ]]
*[[Special:Randompage|कुनै एक पृष्ठ]]

०६:२७, ५ जुलाई २०१६ जस्तै गरी पुनरावलोकन

डोटी राज्य,सुदूरपश्चिमको इतिहास र वास्तविकता

विकिपीडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस् ।

विकिपीडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,००९ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति

१) पृष्ठभूमि :

विकिपीडियामा योगदान

संपर्क गर्न

अन्य लिङ्कहरू

  • Useful, pages to help if you are editing here
  • Help, links to other help pages
  • GFDL, the text of the GFDL in English.