"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर
सा robot Modifying: arz:مينشيڤيك |
सा robot Modifying: ro:Menșevic |
||
पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
[[pl:Mienszewicy]] |
[[pl:Mienszewicy]] |
||
[[pt:Menchevique]] |
[[pt:Menchevique]] |
||
[[ro: |
[[ro:Menșevic]] |
||
[[ru:Меньшевик]] |
[[ru:Меньшевик]] |
||
[[sk:Menševizmus]] |
[[sk:Menševizmus]] |
०३:५८, ७ जुन २०१० जस्तै गरी पुनरावलोकन
मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए । मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे । सन् १९०५-१९०७ को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे । जनवरी १९१२ मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्यो । सन् १९१७ मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे ।[१]
स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००