"शौनक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (3), added stub tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''शौनक''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।
'''शौनक''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको गोत्र हो | ऋषि शौनकको शिक्षा लिएकाहरु शौनक गोत्रीय बने | शौनक गोत्रीयहरु आफूलाई शौनक ऋषिको सन्तान भन्ने गर्दछन | ऋषि शौनकका पूर्वज अयोध्यपति राजा दशरथका कुलगुरु बशिष्ठ हुन् | शौनक गोत्रका प्रवर शौनक ,बशिष्ठ / परासर गरेर तीन वटा हुन्छन यसैले यी तीन प्रवर शौनक ऋषिका पूर्वज र हाँगा हुन् |
===पूर्वज===
===पूर्वज===
===संख्या===
===संख्या===

०७:०६, १९ अगस्ट २०१६ जस्तै गरी पुनरावलोकन

शौनक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको गोत्र हो | ऋषि शौनकको शिक्षा लिएकाहरु शौनक गोत्रीय बने | शौनक गोत्रीयहरु आफूलाई शौनक ऋषिको सन्तान भन्ने गर्दछन | ऋषि शौनकका पूर्वज अयोध्यपति राजा दशरथका कुलगुरु बशिष्ठ हुन् | शौनक गोत्रका प्रवर शौनक ,बशिष्ठ / परासर गरेर तीन वटा हुन्छन यसैले यी तीन प्रवर शौनक ऋषिका पूर्वज र हाँगा हुन् |

पूर्वज

संख्या

शौनकले मान्ने विशेष पर्वहरू