"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Adding: mwl:Xadreç
सा robot Modifying: ro:Șah (joc)
पङ्क्ति १५७: पङ्क्ति १५७:
[[pt:Xadrez]]
[[pt:Xadrez]]
[[qu:Qhapaq chunkana]]
[[qu:Qhapaq chunkana]]
[[ro:Şah (joc)]]
[[ro:Șah (joc)]]
[[ru:Шахматы]]
[[ru:Шахматы]]
[[sah:Саахымат]]
[[sah:Саахымат]]

०१:०८, १० जुन २०१० जस्तै गरी पुनरावलोकन

बुद्धी चाल खेलको बोर्ड र गोटी

बुद्धी चाल (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरु पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अंग्रजी भाषामा "CHASE"(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरु खेलेको देखिन्छ। यो खेल खेलाडीहरुको बुद्धिको जाँच हुन्छ।

इतिहास

अनुवाद:

A king from the Isle of Lewis chessmen (c12th C. British Museum)

धेरै इतिहासकारहरुको मान्यता छ कि बुद्धिचाल सबैभन्दा पहिला पश्चिमोत्तर भारतमा गुप्त सम्राटको बेला, छैठौं शताब्दी ADमा खेलिन्थ्यो। [१][२] This early type of chess was known as Chaturaṅga, a Sanskrit word for the military. The Gupta chess pieces were divided like their military into the infantry, cavalry, elephants, and chariots. In time, these pieces became the pawn, knight, bishop, and rook. The English words chess and check both come from the Persian word shāh meaning king.[१]


The earliest written evidence of chess is found in three romances (epic stories) written in Sassanid Persia around 600AD. The game was known as chatrang or shatranj. When Persia was taken over by Muslims (633–644) the game was spread to all parts of the Muslim world. Muslim traders carried the game to Russia and to Western Europe. By the year 1000 it had spread all over Europe. In the 13th century a Spanish manuscript called Libro de los Juegos describes the games of shatranj (chess), backgammon, and dice.[३]


The game changed greatly between about 1470 to 1495. The rules of the older IndoArabic game were changed in the West so that some of the pieces (queen, bishop) had more scope, development of the pieces was faster, and the game more exciting. The new game formed the basis of modern international chess. Historians of chess consider this as the most important change since the game was invented.[१][४]

खेल सामाग्री

चित्र:Chessboard5.png
बुद्धिचाल खेल्ने बोर्ड

यो खेलमा एक बोर्ड हुन्छ जसमा ६४ वटा कोठाहरु बनाईएका हुन्छन्। ति कोठाहरु ३२ वटा कोठाहरु सेता या अन्य रंगका हुन्छन् भने ३२ वटा कोठाहरु काला या अन्य रंगका हुन्छन्। यो खेलका दुईजना खेलाडीहरुलाई पनि क्रमशः सेतो र कालो भनिन्छ। यो खेलमा ३२ वटा गोटीहरु हुन्छन्। जस मध्य १६ वटा गोटीहरु सेता या अन्य रंगका हुन्छन् भने १६ वटा गोटीहरु काला या अन्य रंगका हुन्छन्। १६ वटा सेता गोटीहरुको नाम र संख्या यस प्रकार रहेका छन:-

गोटीको नाम गोटी संख्या चित्र
राजा 1
चित्र:Stauntonking2.jpg
मन्त्री 1
चित्र:Chessmin.jpg
हात्ती 2
चित्र:Chessele.jpg
घोडा 2
चित्र:Chesshorse.jpg
उँट 2
चित्र:Chesscam.jpg
प्रहरी 8
चित्र:Chesspolice.jpg

अर्को तर्फ पनि माथी उल्लेख गरिएका गोटीहरु कालो रंगका हुन्छन्।

खेलको सुरुवात

सबै भन्दा पहिले बोर्डमा दुवै तिर गोटीहरु लगाईन्छ। गोटीहरु लगाउदा सेतो राजा सेतो घरमा र कालो राजा कालो घरमा आमने सामने गरेर लगाईन्छ। राजाको दायाँ तिर मन्त्रीलाई लगाइन्छ भने बायाँ तिर उँट लगाईन्छ। यसै गरी मन्त्री को दायाँ तिर अर्को उँट लगाईन्छ। त्यस पछि घोडा र अंतको घरमा हात्तीलाई राखिन्छ। राजाको बायाँतिरको घरहरुमा क्रमशः उँट (जसलाई माथी लेखियकै छ।)त्यसपछी अर्को घोडा र अंतमा अर्को हात्तीलाई राखिन्छ। यि सबै गोटीहरुका अगाडी प्रहरीहरुलाई राखिन्छ। यसै गरी अर्को खेलाडीले पनि आफ्ना गोटीहरु लगाउँछ। दुवै तिर गोटीहरु लगाइसके पछि खेलको सुरुवात हुन्छ।खेलको सुरुवात सेतो गोटीवाला खेलाडीले आफ्ना दुईवटा गोटीलाई अगाडी बढाएर गर्छ। त्यस पछी कालो गोटिवाला खेलाडीले आफ्नो तिरका दुईवटा गोटिलाई अगाडी बडाउछ।

चाल

गोटीहरु चल्दाखेरी आफ्नो बाटोमा आएका बिरोधी पक्षको गोटीहरुलाई मार्न पाउछ। हरेक गोटीहरुको आफ्नो-आफ्नो अलग-अलग चाल हुन्छ। जो तल उल्लेख गरिदै छ।

राजा

चित्र:Stauntonking2.jpg
राजा गोटी

राजाले क्रैसलिँगको समयको बाहेक अरु समयमा एक घर भन्दा बढी चल्न पाउदैन। राजाले चेक नभएको दाँया, बाँया, अगाडी, पछाडीका सबै घरहरुमा जान पाउँछ। यदि राजालाई चेक परेको छैन र हात्ती पनि आफ्नो ठाउँबाट बढेको छैन भने राजाले क्रैसलिँग गर्न पाउँछ। क्रैसलिँग दुई प्रकारको हुन्छ। राजाको बायाँ तिरको हात्ति सँग क्रैसलिँग गर्दा लंग क्रैसलिँग भनिन्छ जसमा राजाले बिचमा दुई घर छोडेर हात्तीको ठाउँमा जान्छ। राजाको दायाँ तिरको हात्ति सँगको क्रैसलिँगलाई सर्ट क्रैसलिँग भनिन्छ। जसमा राजा आफ्नो ठाउँबाट बिचमा एक घर छोडेर हात्तीको ठाउँमा जान्छ।

मन्त्री

चित्र:Chessmin.jpg
मन्त्री गोटी

मन्त्रीले बाटो पाएमा यो छेउबाट त्यो छेउ दायाँ, बायाँ, अगाडी, पछाडी छड्के कहिँ पनि जान पाउँछ।

हात्ती

चित्र:Chessele.jpg
हात्ती गोटी

हात्तीको चाल पनि मन्त्री जस्तै हो तर हात्तीले बाटो पाएमा दायाँ बायाँ र अगाडी पछाडी मात्र बढ्न पाउँछ। छड्के चल्न पाउदैन।

उँट

चित्र:Chesscam.jpg
उँट गोटी

कालो उँटले कालै घर र सेतो उँटले सेतै घरमात्र चल्न पाउँछ। उँटको बाटो छड्के हुन्छ।

घोडा

चित्र:Chesshorse.jpg
घोडा गोटी

घोडाको चाल गजबको छ।यसलाई बाटो पनि चाईदैन। घोडा अंग्रजी अक्षर (L) आकारको चालमा कहिँ पनि जान सक्छ।

प्रहरी

चित्र:Chesspolice.jpg
प्रहरी गोटी

प्रहरी पहिलो चालमा २ घर अगाडी बढ्न पाउँछ। पछिका चालहरुमा 1 घर मात्र अगाडी बढ्न पाउँछ। प्रहरीले बिरोधि पक्षका गोटीहरुलाई छड्के घरमा (एक घर मात्र) मार्न पाउँछ। यदि प्रहरीले १६ वटा घर पार गरेमा कुनै एक मरेको पावर गोटीलाई लिन पाउछ।

खेलको अंत

यो खेलको उदेस्य भनेकै एक राजाको टोलिले अर्को राजाको फौँजहरुलाई मारेर राजालाई घेर्नु र आफ्नो कब्जामा लिनु रहेको छ। यदि एक खेलाडीले अर्को खेलाडीको राजालाई आफ्ना गोटीहरुको पावर लगाएर राजाको बाटो छेकि दिएमा अर्को खेलाडीको हार भएको मानिन्छ। हार्ने खेलाडीले आफ्नो राजा गोटीलाई हातमा लिएर हार स्विकार गरेपछि खेलको अंत हुन्छ।

सन्दर्भ

  1. १.० १.१ १.२ Murray H.J.R. (१९१३), A history of chess, Benjamin Press (first published by Oxford University Press), आइएसबिएन 0-936317-01-9, ओसिएलसी 13472872 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named H/W
  3. Audubert, Pierre 1978. Das spanische Schachbuch des Königs Alfons des Weisen vom Jahr 1283. Idion, Munchen.
  4. Eales, Richard. 1983. Chess: the history of a game. Batsford, London.