"अम्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
टाइपो ठीक गरियो
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
टाइपो ठीक गरियो
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
साधारणतया अमिलो स्वाद हुने र पानीमा घुल्दा H<sup>+</sup> [[आयोन]] दिने [[पदार्थ]]हरुलाई अम्ल भनिन्छ ।
साधारणतया अमिलो स्वाद हुने र पानीमा घुल्दा H<sup>+</sup> [[आयोन]] दिने [[पदार्थ]]हरुलाई अम्ल भनिन्छ ।
[[श्रेणी:विज्ञान]]अम्ल दुई प्राकार हुन्छन् ती हुन्ः प्राङ्गारिक र अप्राङ्गारिक। टार्टारिक,साइट्रिक,एसिटिक अादि प्राङ्गारिकका उदाहरण हुन्
[[श्रेणी:विज्ञान]]अम्ल दुई प्राकार हुन्छन् ती हुन्ः प्राङ्गारिक र अप्राङ्गारिक। टार्टारिक,साइट्रिक,एसिटिक अादि प्राङ्गारिकका उदाहरण हुन्
भने हाइड्रोक्लाेरिक,सल्फ्युरिक,नाइट्रिक जस्ता अम्लहरू अप्राङ्गारिकका उदाहरण हुन्।
भने हाइड्रोक्लाेरिक,सल्फ्युरिक,नाइट्रिक जस्ता अम्लहरू अप्राङ्गारिकका उदाहरण हुन्। प्रायः अम्लहरु अमिला हुन्छन्। तर अमिला हुन्छन् भन्दैमा यिनीहरुलाइ चाख्नु हुँदैन।अम्लहरूले नीलाे लिट्मसकाे रङलाई राताे बनाउँछ।

१९:२९, १२ सेप्टेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

साधारणतया अमिलो स्वाद हुने र पानीमा घुल्दा H+ आयोन दिने पदार्थहरुलाई अम्ल भनिन्छ ।अम्ल दुई प्राकार हुन्छन् ती हुन्ः प्राङ्गारिक र अप्राङ्गारिक। टार्टारिक,साइट्रिक,एसिटिक अादि प्राङ्गारिकका उदाहरण हुन् भने हाइड्रोक्लाेरिक,सल्फ्युरिक,नाइट्रिक जस्ता अम्लहरू अप्राङ्गारिकका उदाहरण हुन्। प्रायः अम्लहरु अमिला हुन्छन्। तर अमिला हुन्छन् भन्दैमा यिनीहरुलाइ चाख्नु हुँदैन।अम्लहरूले नीलाे लिट्मसकाे रङलाई राताे बनाउँछ।