"डम्बर शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: राजा '''डम्बर शाह''' गोरखा राज्यका राजा थिए। यिनको...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
राजा '''डम्बर शाह''' [[गोरखा जिल्ला|गोरखा राज्य]]का राजा थिए। यिनको जन्म राजा [[राम शाह]] र रानी को कोखबाट भएको थियो। यिनी राजा [[श्रीकृष्ण शाह]]का पिता थिए। यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए। यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो। यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो।
राजा '''डम्बर शाह''' [[गोरखा जिल्ला|गोरखा राज्य]]का राजा थिए। यिनको जन्म राजा [[रामशाह|राम शाह]] र रानी को कोखबाट भएको थियो। यिनी राजा [[श्रीकृष्ण शाह]]का पिता थिए। यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए। यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो। यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो।


{{बाकस-सुरू}}
{{बाकस-सुरू}}
{{पदक्रम|
{{पदक्रम|
पहिले=[[राम शाह]]|
पहिले=[[रामशाह|राम शाह]]|
पद=[[गोरखाको राजा]]|
पद=[[गोरखाको राजा]]|
अवधि=सन् १६३३ – १६४५|
अवधि=सन् १६३३ – १६४५|

०९:१३, ३ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

राजा डम्बर शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा राम शाह र रानी को कोखबाट भएको थियो। यिनी राजा श्रीकृष्ण शाहका पिता थिए। यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए। यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो। यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो।

पूर्वाधिकारी
राम शाह
गोरखाको राजा
सन् १६३३ – १६४५
उत्तराधिकारी 
श्रीकृष्ण शाह

http://www.royalark.net/Nepal/nepal2.htm