"आर्किमिडिज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
Cat-a-lot: Moving from Category:वैज्ञानिक to Category:वैज्ञानिकहरू |
→यो पनि हेर्नुहोस्: लिङ्क थप भयो चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १०: | पङ्क्ति १०: | ||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
3+3 |
|||
==यो पनि हेर्नुहोस्== |
|||
{{गणितज्ञ }} |
११:५९, ६ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन
आर्किमिडिज(Archimedes) एक प्रसिद्ध वैज्ञानिक एवं गणितज्ञ हुन् । उनको जन्म लगभग २८७ BC मा भएको मानिएको छ । उनको रहस्यमय ढंगले हत्त्या २१२ BC मा भएको थियो ।[१] उनि ग्रीकको सिसिली टापुको सिराकस भन्ने सहरका नागरिकक रुपमा जन्मेका आर्किमिडिज तत्कालिन ग्रिक्क राजा हेरोन (Hieron II) संग नजिक थिए । झन्डै २१२ BCमा ग्रिकमा रोमको आक्रमण भयो र सम्पूर्ण ग्रीक रोमको अधिनमा पर्यो । सोहि समयमा रोमाली सैन्य कमान्डर अर्थात् जनरल Marcellus को संगल्नातामा आर्किमिडिजको हत्त्या भयो ।
सन्दर्भ सामग्रीहरू
- ↑ Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal
3+3