"विद्याधर सुरजप्रसाद नेपाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
}} |
}} |
||
'''सर विद्याधर सुरजप्रसाद नेपाल''', [[Trinity Cross|ट्रिनिटी क्रस]] (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो नेपाली [[बाहुन]] <ref>http://www.nobelprize.org/nobel_prizes/literature/laureates/2001/naipaul-lecture-e.html</ref> पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। <ref name="nobelweb">{{cite web|url=http://nobelprize.org/nobel_prizes/literature/laureates/2001/|title=The Nobel Prize in Literature 2001|publisher=Nobelprize.org}}</ref> उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्। |
'''सर विद्याधर सुरजप्रसाद नेपाल''', [[Trinity Cross|ट्रिनिटी क्रस]] (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो [[नेपाली]] [[बाहुन]] <ref>http://www.nobelprize.org/nobel_prizes/literature/laureates/2001/naipaul-lecture-e.html</ref> पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। <ref name="nobelweb">{{cite web|url=http://nobelprize.org/nobel_prizes/literature/laureates/2001/|title=The Nobel Prize in Literature 2001|publisher=Nobelprize.org}}</ref> उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्। |
||
नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास ''अ हाउस फर मिस्टर विश्वास'' उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। <ref>{{cite news|url=http://pqasb.pqarchiver.com/latimes/access/84193810.html?dids=84193810:84193810&FMT=ABS&FMTS=ABS:FT&type=current&date=Oct+12%2C+2001&author=MARJORIE+MILLER&pub=Los+Angeles+Times&desc=The+World%3B+V.S.+Naipaul+Receives+Nobel+for+Literature&pqatl=google|title=The World; V.S. Naipaul Receives Nobel for Literature|last=Miller|first=Marjorie|date=12 October 2001|work=[[Los Angeles Times]]|accessdate=21 September 2011}}</ref> सन् १९८९ मा नेपालले नाईटहुड तथा ''सर''को उपाधि पाए। <ref name=LG89>{{Cite news | author = | title = Knights Bachelor|page= 2 | publisher= ''[[London Gazette]]'' (Supplement) no. 51981| date = {{date|1989-12-29}} | url = https://www.thegazette.co.uk/London/issue/51981/supplement/2 | accessdate = {{date|2015-4-18}}}}</ref> |

१६:२५, २० अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन
सर विद्याधर सुरजप्रसाद नेपाल (भी. एस. नेपाल) | |
---|---|
जन्म | विद्याधर सुरजप्रसाद नेपाल १७ अगस्ट १९३२ चागुवानाश, क्यारोनी काउन्टी, ट्रिनिड्याड एन्ड टोब्यागो |
पेशा | उपन्यासकार, निबन्धकार, यात्रा लेखक, |
राष्ट्रियता | ट्रिनिड्याडियन एन्ड टोब्यागिएन, ब्रिटिस |
विधा | उपन्यास, निबन्ध |
उल्लेखनीय कार्यहरू | ए हाउस फर मिस्टर विश्वास इन अ फ्रि स्टेट अ बेन्ड इन द रिवर द इनिङमा अफ अराइभल |
उल्लेखनीय पुरस्कारहरू | म्यान बुकर पुरस्कार १९७१ नोबेल साहित्य पुरस्कार २००१ |
जीवनसाथी | प्याट्रिसिया एन हेल नेपाल (१९५५-१९९५, मृत्युसम्म) नादिरा नेपाल (१९९६-वर्तमान) |
धर्म | हिन्दु |
सर विद्याधर सुरजप्रसाद नेपाल, ट्रिनिटी क्रस (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो नेपाली बाहुन [१] पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। [२] उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्।
नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास अ हाउस फर मिस्टर विश्वास उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। [३] सन् १९८९ मा नेपालले नाईटहुड तथा सरको उपाधि पाए। [४]
- ↑ http://www.nobelprize.org/nobel_prizes/literature/laureates/2001/naipaul-lecture-e.html
- ↑ "The Nobel Prize in Literature 2001", Nobelprize.org।
- ↑ Miller, Marjorie (१२ अक्टोबर २००१), "The World; V.S. Naipaul Receives Nobel for Literature", Los Angeles Times, अन्तिम पहुँच २१ सेप्टेम्बर २०११।
- ↑ "Knights Bachelor", London Gazette (Supplement) no. 51981, २९ डिसेम्बर १९८९, पृ: २, अन्तिम पहुँच १८ अप्रिल २०१५।