"ञिङमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:Guru_Rinpoche_-_Padmasambhava_statue.jpg|thumb|307x307px|ञिङमा सम्प्रदायको संस्थापक गुरु पद्मसंभवको मुर्ति [[कुल्लू|Kullu]], India]]
[[चित्र:Guru_Rinpoche_-_Padmasambhava_statue.jpg|thumb|307x307px|ञिङमा सम्प्रदायको संस्थापक गुरु पद्मसंभवको मुर्ति [[कुल्लू|Kullu]], India]]
{{बौद्ध धर्म}}
{{बौद्ध धर्म}}
ञिङमा सम्प्रदाय तिब्बती बौद्धको चार प्रमुख सम्प्रदायहरू (अन्य तीन [[कग्युद]], [[सक्या]] र [[गेलुग्स]] हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]]
ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य तीन [[कग्युद]], [[सक्या]], [[गेलुग्स]] र [[जोनङ्]] हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]]
==तिब्बती बौद्धको चार प्रमुख सम्प्रदाय==
==तिब्बती बौद्धको चार प्रमुख सम्प्रदाय==
* ञिङमा {{bo-textonly|རྙིང་མ།}}
* ञिङमा {{bo-textonly|རྙིང་མ།}}

१८:२८, १२ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

ञिङमा सम्प्रदायको संस्थापक गुरु पद्मसंभवको मुर्ति Kullu, India

ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य तीन कग्युद, सक्या, गेलुग्स र र जोनङ् हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा (རྙིང་མ།, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: (སྔ་འགྱུར་རྙིང་མ།., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[१]]

तिब्बती बौद्धको चार प्रमुख सम्प्रदाय

  • ञिङमा རྙིང་མ།
  • कग्युद བཀའ་བརྒྱུད།
  • सक्या ས་སྐྱ།
  • गेलुग्स དགེ་ལུགས།

इतिहास

ञिङमा सम्प्रदायको प्रारम्भिक वंश र परम्परा

जिनाभिप्राय परम्परा

विद्याधर संकेतिक परम्परा

पुद्गल श्रवण परम्परा

ञिङमा सम्प्रदायको प्रमुख मठ र विद्यालयहरू

  • दोर्जे ड्रग རྡོ་རྗེ་བྲག
  • मिनड्रोल् लिङ སྨིན་གྲོལ་གླིང་།
  • शेछेन ཞེ་ཆེན།
  • कःथोग ཀཿཐོག
  • पालयुल དཔལ་ཡུལ།
  • जोग्छेन རྫོགས་ཆེན།
  • सेर्ता लारूङ् སེར་རྟ་བླ་རུང་།
  • यछेन् गर ཡ་ཆེན་སྒར།

बाह्य लिङ्कहरू