"ञिङमा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[चित्र:Guru_Rinpoche_-_Padmasambhava_statue.jpg|thumb|307x307px|ञिङमा सम्प्रदायको संस्थापक गुरु पद्मसंभवको मुर्ति [[कुल्लू|Kullu]], India]] |
[[चित्र:Guru_Rinpoche_-_Padmasambhava_statue.jpg|thumb|307x307px|ञिङमा सम्प्रदायको संस्थापक गुरु पद्मसंभवको मुर्ति [[कुल्लू|Kullu]], India]] |
||
{{बौद्ध धर्म}} |
{{बौद्ध धर्म}} |
||
ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार [[कग्युद]], [[सक्या]], [[गेलुग्स]] र [[जोनङ्]] हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]] |
ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार [[कग्युद]], [[सक्या]], [[गेलुग्स]] र [[जोनङ्]] हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले [[ञिङमा ग्युद्बुम]] र [[त्रिपिटक]] लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]] |
||
==तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय== |
==तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय== |
||
* ञिङमा {{bo-textonly|རྙིང་མ།}} |
* ञिङमा {{bo-textonly|རྙིང་མ།}} |
२२:४३, १४ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
सम्बन्धी श्रृंखलाको भाग |
बौद्ध धर्म |
---|
ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार कग्युद, सक्या, गेलुग्स र जोनङ् हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा (རྙིང་མ།, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले ञिङमा ग्युद्बुम र त्रिपिटक लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: (སྔ་འགྱུར་རྙིང་མ།., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[१]]
तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय
- ञिङमा རྙིང་མ།
- कग्युद བཀའ་བརྒྱུད།
- सक्या ས་སྐྱ།
- गेलुग्स དགེ་ལུགས།
- जोनङ् ཇོ་ནང་།
इतिहास
ञिङमा सम्प्रदायको प्रारम्भिक वंश र परम्परा
जिनाभिप्राय परम्परा
विद्याधर संकेतिक परम्परा
पुद्गल श्रवण परम्परा
ञिङमा सम्प्रदायको प्रमुख मठ र विद्यालयहरू
- दोर्जे ड्रग རྡོ་རྗེ་བྲག
- मिनड्रोल् लिङ སྨིན་གྲོལ་གླིང་།
- शेछेन ཞེ་ཆེན།
- कःथोग ཀཿཐོག
- पालयुल དཔལ་ཡུལ།
- जोग्छेन རྫོགས་ཆེན།
- सेर्ता लारूङ् སེར་རྟ་བླ་རུང་།
- यछेन् गर ཡ་ཆེན་སྒར།
बाह्य लिङ्कहरू
- Kathok Nyingma Tradition of Tibetan Buddhism
- Palyul Nyingma Tradition of Tibetan Buddhism
- Nyingma Trust headed by Tarthang Tulku
- Nyingma Institute headed by Tharthang Tulku, with centres in Berkeley, Amsterdam and Rio de Janeiro
- Zangthal Translations of Tibetan texts into English.
- Padmasambhava Buddhist Center Headed by Kenchen Palden Sherab and Khenpo Tsewang Dongyal with centers around the world and Padma Samye Ling Retreat Center and Monastery in Sidney Center, New York.
- [२] Bodhicitta Sangha - a Minnesota-based dharma center
- Thubten Lekshey Ling - Nyingma Dharma Center in India
- Khordong - Byangter and Khordong sangha of the tradition from Chimé Rigdzin (also known as CR Lama, 1922-2002) with centres and groups in India, Poland, German, France, England