"विद्याधर सुरजप्रसाद नेपाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
+image
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४: पङ्क्ति ३४:

नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास ''अ हाउस फर मिस्टर विश्वास'' उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। <ref>{{cite news|url=http://pqasb.pqarchiver.com/latimes/access/84193810.html?dids=84193810:84193810&FMT=ABS&FMTS=ABS:FT&type=current&date=Oct+12%2C+2001&author=MARJORIE+MILLER&pub=Los+Angeles+Times&desc=The+World%3B+V.S.+Naipaul+Receives+Nobel+for+Literature&pqatl=google|title=The World; V.S. Naipaul Receives Nobel for Literature|last=Miller|first=Marjorie|date=12 October 2001|work=[[Los Angeles Times]]|accessdate=21 September 2011}}</ref> सन् १९८९ मा नेपालले नाईटहुड तथा ''सर''को उपाधि पाए। <ref name=LG89>{{Cite news | author = | title = Knights Bachelor|page= 2 | publisher= ''[[London Gazette]]'' (Supplement) no. 51981| date = {{date|1989-12-29}} | url = https://www.thegazette.co.uk/London/issue/51981/supplement/2 | accessdate = {{date|2015-4-18}}}}</ref>

==सन्दर्भ साम्रगी==
{{reflist}}
==यो पनि हेर्नुहोला==
*[[सम्राट उपाध्याय]]
*[[मञ्जुश्री थापा]]

०१:२५, १९ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

सर

विद्याधर सुरजप्रसाद नेपाल (भी. एस. नेपाल)

जन्मविद्याधर सुरजप्रसाद नेपाल
(1932-08-17) १७ अगस्ट १९३२ (उमेर ९१)
चागुवानाश, क्यारोनी काउन्टी, ट्रिनिड्याड एन्ड टोब्यागो
पेशाउपन्यासकार, निबन्धकार, यात्रा लेखक,
राष्ट्रियताट्रिनिड्याडियन एन्ड टोब्यागिएन, ब्रिटिस
विधाउपन्यास, निबन्ध
उल्लेखनीय कार्यहरूए हाउस फर मिस्टर विश्वास
इन अ फ्रि स्टेट
अ बेन्ड इन द रिवर
द इनिङमा अफ अराइभल
उल्लेखनीय पुरस्कारहरूम्यान बुकर पुरस्कार
१९७१
नोबेल साहित्य पुरस्कार
२००१
जीवनसाथीप्याट्रिसिया एन हेल नेपाल (१९५५-१९९५, मृत्युसम्म) नादिरा नेपाल (१९९६-वर्तमान)
धर्महिन्दु

सर विद्याधर सुरजप्रसाद नेपाल, ट्रिनिटी क्रस (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो नेपाली बाहुन [१] पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। [२] उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्।

नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास अ हाउस फर मिस्टर विश्वास उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। [३] सन् १९८९ मा नेपालले नाईटहुड तथा सरको उपाधि पाए। [४]

सन्दर्भ साम्रगी

  1. http://www.nobelprize.org/nobel_prizes/literature/laureates/2001/naipaul-lecture-e.html
  2. "The Nobel Prize in Literature 2001", Nobelprize.org। 
  3. Miller, Marjorie (१२ अक्टोबर २००१), "The World; V.S. Naipaul Receives Nobel for Literature", Los Angeles Times, अन्तिम पहुँच २१ सेप्टेम्बर २०११ 
  4. "Knights Bachelor", London Gazette (Supplement) no. 51981, २९ डिसेम्बर १९८९, पृ: २, अन्तिम पहुँच १८ अप्रिल २०१५ 

यो पनि हेर्नुहोला