"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:Rinpoches हटाइयो; श्रेणी:रिन्पोछे जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३: पङ्क्ति १३:
|birth_place = [[पोवो]], [[खाम]] प्रान्त, [[तिब्बत]]
|birth_place = [[पोवो]], [[खाम]] प्रान्त, [[तिब्बत]]
|death_date = {{Death date and age|२००९|०३|२७|१९३२|०१|३०}}
|death_date = {{Death date and age|२००९|०३|२७|१९३२|०१|३०}}
|death_place = [[नाम्ड्रोल्लिङ]], [[बैलाकुप्पा]], [[मैसूर]], भारत
|death_place = [[नाम्ड्रोल्लिङ]], [[बैलकुप्पे]], [[मैसूर]], भारत
|nationality = [[तिब्बती]]
|nationality = [[तिब्बती]]
|religion = [[बौद्ध]], [[ञिङमा]], [[पल्युल सम्प्रदाय]][[https://en.wikipedia.org/wiki/Palyul]]
|religion = [[बौद्ध]], [[ञिङमा]], [[पल्युल सम्प्रदाय]][[https://en.wikipedia.org/wiki/Palyul]]
पङ्क्ति ३१: पङ्क्ति ३१:
|website = http://www.palyul.org/
|website = http://www.palyul.org/
}}
}}
'''पद्म नोर्बु रिन्पोछे''' , पद्नोर रिन्पोछे वा ड्रुब्वाङ पद्म नोर्बु रिन्पोछे ({{Bo||t=པདྨ་ནོར་བུ་|w=pad ma nor bu}}, १९३२ - मार्च २७, २००९) [[ञिङमा]] [[पल्युल सम्प्रदाय|पल्युल]] साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक र [[ञिङमा]] सम्प्रदायको तेस्रो परम प्रमुख गुरु हुनुहुन्थियो। र उहाँलाई भारतीय बौद्ध धर्मको महापण्डित विमलमित्रको अवतारको रूपमा पनि मान्ने गरिन्छ। उहाँ महासन्धि शिक्षण परम्पराको सुविज्ञ गुरुको रूपमा तिब्बती बौद्धको दुनियामा व्यापक रूपले प्रसिद्ध थियो।
'''पद्म नोर्बु रिन्पोछे''' , पद्नोर रिन्पोछे वा ड्रुब्वाङ पद्म नोर्बु रिन्पोछे ({{Bo||t=པདྨ་ནོར་བུ་|w=pad ma nor bu}}, १९३२ - मार्च २७, २००९) [[ञिङमा]] [[पल्युल सम्प्रदाय|पल्युल]] साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक र [[ञिङमा]] सम्प्रदायको तेस्रो परम प्रमुख गुरु थिए। उहाँलाई भारतीय बौद्ध धर्मको महापण्डित विमलमित्रको अवतारको रूपमा पनि मान्ने गरिन्छ। उहाँ महासन्धि शिक्षण परम्पराको सुविज्ञ गुरुको रूपमा तिब्बती बौद्धको दुनियामा व्यापक रूपले प्रसिद्ध थियो।
==जीवनी==
==जीवनी==
==पल्युल सम्प्रदाय संग सम्बन्धित पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतार==
==पल्युल सम्प्रदाय संग सम्बन्धित पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतार==
पङ्क्ति ४२: पङ्क्ति ४२:
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो। यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन्। त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरु तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ। तिब्बत (चिन), नेपाल, भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एशियाली, पश्च्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्ष तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन्।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो। यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन्। त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरु तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ। तिब्बत (चिन), नेपाल, भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एशियाली, पश्च्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्ष तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन्।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
==नाम्ड्रोल्लिङ==
==नाम्ड्रोल्लिङ==
[[नाम्ड्रोल्लिङ]] (वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ) विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो। यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर जिल्ला को बैलाकुप्पामा पर्दछ। हाल यहाँ हजारौं विधार्थीहरुको लागि छात्रावास, शिक्षा केन्द्र, पुस्तालय, अस्पताल, ध्यान केन्द्र इत्यादि पनि रहेको छन्। यसको स्थापन सन् १९६२ मा [[पद्म नोर्बु रिन्पोछे]]ले गर्नु भएको थियो।
[[नाम्ड्रोल्लिङ]] (वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ) विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो। यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर जिल्ला को बैलकुप्पेमा पर्दछ। हाल यहाँ हजारौं विधार्थीहरुको लागि छात्रावास, शिक्षा केन्द्र, पुस्तालय, अस्पताल, ध्यान केन्द्र इत्यादि पनि रहेको छन्। यसको स्थापन सन् १९६२ मा [[पद्म नोर्बु रिन्पोछे]]ले गर्नु भएको थियो।


==प्रमुख शिष्यहरू==
==प्रमुख शिष्यहरू==

२२:३२, १९ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

पद्म नोर्बु रिन्पोछे
photo by: Chris Fynn, 1981
पद्म नोर्बु रिन्पोछे
शीर्षकपल्युल साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक, तेस्रो पद्म नोर्बु, ञिङमा सम्प्रदायको तेस्रो परम प्रमुख गुरु
व्यक्तिगत
जन्म(१९३२-०१-३०)जनवरी ३०, १९३२
पोवो, खाम प्रान्त, तिब्बत
मृत्यु२७ मार्च २००९(2009-03-27) (उमेर ७७)
धर्मबौद्ध, ञिङमा, पल्युल सम्प्रदाय[[१]]
राष्ट्रियतातिब्बती
अभिभावकs
  • सोद्नम ग्युर्मेद (bSod-nams 'Gyur-med) (पिता)
  • जोम्क्यिद ('Dzoms-skyid) (आमा)
पदस्थापना
शिक्षकपाँचौ जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जे, खान्पो ङ्गगा रिन्पोछे, थुब्तन छोस्क्यी दावा, कर्म थेग्छोग ञिङपो
पूर्ववर्तीकर्म थेग्छोग ञिङपो
उत्तराधिकारीकर्म कुछेन,[१] पल्युल सम्प्रदायको बाह्रौं सिंहासन-धारक
पुनर्जन्मपल्छेन दुस्प
वेबसाइटhttp://www.palyul.org/

पद्म नोर्बु रिन्पोछे , पद्नोर रिन्पोछे वा ड्रुब्वाङ पद्म नोर्बु रिन्पोछे (तिब्बती: པདྨ་ནོར་བུ་वयली: pad ma nor bu, १९३२ - मार्च २७, २००९) ञिङमा पल्युल साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक र ञिङमा सम्प्रदायको तेस्रो परम प्रमुख गुरु थिए। उहाँलाई भारतीय बौद्ध धर्मको महापण्डित विमलमित्रको अवतारको रूपमा पनि मान्ने गरिन्छ। उहाँ महासन्धि शिक्षण परम्पराको सुविज्ञ गुरुको रूपमा तिब्बती बौद्धको दुनियामा व्यापक रूपले प्रसिद्ध थियो।

जीवनी

पल्युल सम्प्रदाय संग सम्बन्धित पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतार

  • सिद्धेश्वर पद्म नोर्बु (पहिलो अवतार र पल्युल सम्प्रदायको तेस्रो सिंहासन धारक)
  • सिद्धेश्वर पल्छेन दुस्प (दोस्रो अवतार र पल्युल सम्प्रदायको नवौ सिंहासन धारक)
  • सिद्धेश्वर पद्म नोर्बु रिन्पोछे अथवा थुब्तन शद्ड्रुब छोस्क्यी ड्रयाङ्स् पल्जाङ्पो (तेस्रो अवतार र पल्युल सम्प्रदायको एघारौ सिंहासन धारक)
  • मिग्युर देछेन गरवाङ सिल्नोन् दोर्जे (वर्तमान चौथो अवतार र पल्युल सम्प्रदायको आगामी सिंहासन धारक)

पल्युल सम्प्रदाय

पल्युल सम्प्रदाय तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको शाखा हो। यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन्। त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।[२] यस सम्प्रदायको प्रमुख परम गुरु तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ। तिब्बत (चिन), नेपाल, भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एशियाली, पश्च्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्ष तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन्।[३]

नाम्ड्रोल्लिङ

नाम्ड्रोल्लिङ (वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ) विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो। यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर जिल्ला को बैलकुप्पेमा पर्दछ। हाल यहाँ हजारौं विधार्थीहरुको लागि छात्रावास, शिक्षा केन्द्र, पुस्तालय, अस्पताल, ध्यान केन्द्र इत्यादि पनि रहेको छन्। यसको स्थापन सन् १९६२ मा पद्म नोर्बु रिन्पोछेले गर्नु भएको थियो।

प्रमुख शिष्यहरू

पल्युल सम्प्रदायको बाह्रौ सिंहासन-धारक पाँचौ कर्म कुछेन रिन्पोछे साथै, क्याबगोन फग्छोग रिन्पोछे र, हाल नाम्ड्रोल्लिङ मठको प्रमुख ग्याङखङ रिन्पोछे, मुग्सङ कुछेन रिन्पोछे, खान्पो पद्म शेसरब, खान्पो नाम्ड्रोल छेरिङ, खान्पो छेवाङ ग्याछो, त्यसै गरी जेचुन्म अकोन ल्हमो, जिग्मेद लोड्रो रिन्पोछे, सक्योङ मिफाम रिन्पोछे, ङ्गवाङ जिग्ड्रल रिन्पोछे, आजम ट्रुल्कु, ड्रगमार ट्रुल्कु, ग्यरा ट्रुल्कु, खान्पो जम्यङ्स् छेरिङ, सेङ्ड्रग ट्रुल्कु, खान्पो ट्राशी छेरिङ, खान्पो सङ्स्ग्यास रङज्युङ, खान्पो ङ्गवाङ लोब्जङ, खान्पो छेरिङ दोर्जे, खान्पो छेवाङ सोद्नम, आचार्य कर्म फुन्छोग, आचार्य दोर्जे वाङ्छ्युग इत्यादि तिब्बत, भारत, नेपाल, भुटान, चिन र पश्चिमी मुलुकको धेरै विद्वानहरू रहेका छन्।

सन्दर्भ सामग्रीहरू

  1. http://www.palyul.org/eng_biotulku_karmakuchen.htm
  2. Ven. Tsering Lama Jampal Zangpo, A Garland of Immortal Wish-fulfilling Trees: The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988
  3. http://www.palyul.org/eng_centers-list.htm