"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox officeholder |
|||
⚫ | |||
| honorific-prefix = '''श्री कप्तान''' |
|||
| name = बलभद्र कुँवर |
|||
| birth_date = |
|||
| death_date = |
|||
| birth_place = भँवरकोट, [[काभ्रे जिल्ला]] |
|||
| death_place = नौशेरा, [[अफगानिस्तान]] |
|||
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम |
|||
| allegiance={{flagicon|Nepal}} [[नेपाली]] |
|||
| rank = कप्तान |
|||
| battles = [[नेपाल अंग्रेज युद्ध]], [[नालापानीको युद्ध]] |
|||
| relations = मामा [[भीमसेन थापा]] |
|||
}} |
|||
'''बलभद्र कुँवर''' (१७?? - १८२२) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । १८१४ से १८१६ को बीचमा चलेको [[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]] को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् । |
|||
==परिवार== |
|||
उनको जन्म सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रुपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा [[अमरसिंह थापा (सानुकाजी)]] हुन् । त्यसैले प्रधानमन्त्री [[भीमसेन थापा]] उनका मामा हुन् । <ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref> |
|||
==जीवन== |
|||
⚫ | |||
यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको लडाईँ|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/> |

१४:५६, २० नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
श्री कप्तान बलभद्र कुँवर | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | भँवरकोट, काभ्रे जिल्ला |
मृत्यु | नौशेरा, अफगानिस्तान |
नाता | मामा भीमसेन थापा |
उपनाम | बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम |
सैन्य सेवा | |
निष्ठा | नेपाली |
श्रेणी | कप्तान |
लडाई/युद्धहरू | नेपाल अंग्रेज युद्ध, नालापानीको युद्ध |
बलभद्र कुँवर (१७?? - १८२२) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । १८१४ से १८१६ को बीचमा चलेको गोरखा युद्ध को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक राष्ट्रिय विभूति हुन् ।
परिवार
उनको जन्म सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रुपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा (सानुकाजी) हुन् । त्यसैले प्रधानमन्त्री भीमसेन थापा उनका मामा हुन् । [१]
जीवन
उनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर नालापानीको युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[२] यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[२]