"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: {{Orphan|date=जुन २०११}} '''उजीर सिंह थापा''' पाल्पाका बडाहाकिम थिए। उनले... चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Orphan|date=जुन २०११}} |
{{Orphan|date=जुन २०११}} |
||
{{Infobox Officeholder |
|||
| honorific-prefix = '''श्री कर्णेल''' |
|||
| name = उजीर सिंह थापा |
|||
|image = |
|||
|caption = |
|||
|allegiance = {{flagicon|नेपाल}} [[नेपाली]] |
|||
|rank = कर्णेल |
|||
|battles = [[नेपाल-अंग्रेज युद्ध]] (पाल्पा-बुटबल) |
|||
|birth_date = |
|||
|birth_place = [[नेपाल]] |
|||
|death_date = |
|||
| death_place = |
|||
|office = [[पाल्पा]]का बडाहाकिम |
|||
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]] |
|||
|religion = [[हिन्दु]], [[क्षेत्री]] |
|||
}} |
|||
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। उनी काजी [[नैनसिंह थापा]]का नाति थिए। |
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। उनी काजी [[नैनसिंह थापा]]का नाति थिए। |
||
==कार्य== |
|||
निष्कासित पाल्पाली राजाको मदतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । |
|||
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए । |
|||
अङ्ग्रेज हमला २२ पौष, १८७२ मा जीतगढीमाथि भयो । [[तिनाउ नदी]] तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज [[तानसेन नगरपालिका|तानसेन बजार]]तिर बढ्दै थियो जुन पराजित भयो । वुड [[गोरखपुर]] तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । |
|||
<ref>http://nepalarmy.mil.np/history.php?page=two</ref> |
|||
==स्रोत== |
|||
{{टिप्पणीसूची}} |
|||
==यो पनि हेर्नुहोला== |
|||
*[[रणवीर सिंह थापा]] |
|||
[[श्रेणी:नेपाल]] |
[[श्रेणी:नेपाल]] |
||
[[श्रेणी:बिशाल नेपाल]] |
[[श्रेणी:बिशाल नेपाल]] |
१५:४९, २० नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
श्री कर्णेल उजीर सिंह थापा | |
---|---|
पाल्पाका बडाहाकिम | |
पूर्वाधिकारी | अमरसिंह थापा (सानुकाजी) |
व्यक्तिगत विवरण | |
जन्म | नेपाल |
सैन्य सेवा | |
निष्ठा | नेपाली |
श्रेणी | कर्णेल |
लडाई/युद्धहरू | नेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल) |
उजीर सिंह थापा पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। उनी काजी नैनसिंह थापाका नाति थिए।
कार्य
निष्कासित पाल्पाली राजाको मदतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
अङ्ग्रेज हमला २२ पौष, १८७२ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [१]
स्रोत
यो पनि हेर्नुहोला