"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २१: | पङ्क्ति २१: | ||
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए । |
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए । |
||
अङ्ग्रेज हमला २२ पौष, |
अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । [[तिनाउ नदी]] तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज [[तानसेन नगरपालिका|तानसेन बजार]]तिर बढ्दै थियो जुन पराजित भयो । वुड [[गोरखपुर]] तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । |
||
<ref>http://nepalarmy.mil.np/history.php?page=two</ref> |
<ref>http://nepalarmy.mil.np/history.php?page=two</ref> |
||
==स्रोत== |
==स्रोत== |
||
{{टिप्पणीसूची}} |
{{टिप्पणीसूची}} |
१५:५२, २० नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
श्री कर्णेल उजीर सिंह थापा | |
---|---|
पाल्पाका बडाहाकिम | |
पूर्वाधिकारी | अमरसिंह थापा (सानुकाजी) |
व्यक्तिगत विवरण | |
जन्म | नेपाल |
सैन्य सेवा | |
निष्ठा | नेपाली |
श्रेणी | कर्णेल |
लडाई/युद्धहरू | नेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल) |
उजीर सिंह थापा पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। उनी काजी नैनसिंह थापाका नाति थिए।
कार्य
निष्कासित पाल्पाली राजाको मदतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [१]
स्रोत
यो पनि हेर्नुहोला