"नेपाली भाषाका चलिचत्रका महिला निर्देशकहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा [[श्रेणी:बिबिसी १०० महिला सम्पादन-थन मा बनाइएका वा सुधारिएक...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८: पङ्क्ति ८:
नेपालमै चलचित्र बन्न थालेको ३६ बर्षपछि वि.सं. २०५८ सालमा चलचित्र ''प्रेमयुद्ध'' मार्फत सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला निर्देशक भइन् । उनले यसअघि टेलि-श्रङ्खला ''सहारा'', ''समर्पण'' र ''भाइटीका''को निर्देशन र लेखन गरेकी थिइन् ।<ref>[http://www.annapurnapost.com/news/55672 सुचित्राका टेलिसिरियल] </ref> उनले योङ एसिया टेलिभिजनका लागि वृतचित्र पनि निर्देशन गरेकी छिन् । यसका साथै उनले टेलिफिल्म <ref>[http://www.annapurnapost.com/news/55672 ''अकल्पित'' र ''स्मृति'' ] </ref> मा मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले निर्देशन गरेको दोस्रो नेपाली चलचित्र ''को कसको'' हो । उनी २०७३ सालमा <ref>[http://www.annapurnapost.com/news/55672 नेपाली चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष ] </ref> पनि निर्वाचित भएकी छिन् ।
नेपालमै चलचित्र बन्न थालेको ३६ बर्षपछि वि.सं. २०५८ सालमा चलचित्र ''प्रेमयुद्ध'' मार्फत सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला निर्देशक भइन् । उनले यसअघि टेलि-श्रङ्खला ''सहारा'', ''समर्पण'' र ''भाइटीका''को निर्देशन र लेखन गरेकी थिइन् ।<ref>[http://www.annapurnapost.com/news/55672 सुचित्राका टेलिसिरियल] </ref> उनले योङ एसिया टेलिभिजनका लागि वृतचित्र पनि निर्देशन गरेकी छिन् । यसका साथै उनले टेलिफिल्म <ref>[http://www.annapurnapost.com/news/55672 ''अकल्पित'' र ''स्मृति'' ] </ref> मा मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले निर्देशन गरेको दोस्रो नेपाली चलचित्र ''को कसको'' हो । उनी २०७३ सालमा <ref>[http://www.annapurnapost.com/news/55672 नेपाली चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष ] </ref> पनि निर्वाचित भएकी छिन् ।
चर्चित टेलिसिरियल तितो सत्यमा मुख्य सहायक निर्देशक दिपाश्री निरौला मानिन्छिन् । उनको पहिलो चलचित्र ''छक्का पन्जा''ले अहिलेसम्मै सबैभन्दा बढी पैसा कमाउन सफल भएको छ ।<ref>[http://saptahik.ekantipur.com/news/2016-10-23/20161023144131.html चलचित्रकाे कमाइ] </ref> ''छक्का पन्जा''ले कार्तिक २०७३ सम्म १५ करोड ग्रस कलेक्सन गरेको छ ।<ref>[http://saptahik.ekantipur.com/news/2016-10-23/20161023144131.html ग्रस कलेक्सन] </ref> जुन नेपाली चलचित्रले गरेको व्यापारमा अहिलेसम्मकै सबैभन्दा बढी हो । दिपाश्रीले चलचित्र ''छ एकान छ'' र ''वडा नं. ६'' को निर्माणपछि निर्देशनमा हात हालेकी हुन् ।
चर्चित टेलिसिरियल तितो सत्यमा मुख्य सहायक निर्देशक [[दिपाश्री निरौला]] मानिन्छिन् । उनको पहिलो चलचित्र ''छक्का पन्जा''ले अहिलेसम्मै सबैभन्दा बढी पैसा कमाउन सफल भएको छ ।<ref>[http://saptahik.ekantipur.com/news/2016-10-23/20161023144131.html चलचित्रकाे कमाइ] </ref> ''छक्का पन्जा''ले कार्तिक २०७३ सम्म १५ करोड ग्रस कलेक्सन गरेको छ ।<ref>[http://saptahik.ekantipur.com/news/2016-10-23/20161023144131.html ग्रस कलेक्सन] </ref> जुन नेपाली चलचित्रले गरेको व्यापारमा अहिलेसम्मकै सबैभन्दा बढी हो । दिपाश्रीले चलचित्र ''छ एकान छ'' र ''वडा नं. ६'' को निर्माणपछि निर्देशनमा हात हालेकी हुन् ।


[[चित्र:Rekkha thapa.jpg|thumb|रेखा थापा]]
[[चित्र:Rekkha thapa.jpg|thumb|रेखा थापा]]

१५:४१, ८ डिसेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

नेपाली भाषाका महिला चलचित्र निर्देशकहरू भन्नाले नेपाली चलचित्र उद्योगमा संलग्न नेपाली महिला चलचित्र निर्देशकहरूलाई बुझाउँछ ।

इतिहास

नेपाली चलचित्रको इतिहास वि.सं. २००८ सालमा प्रदर्शनमा अएको नेपाली भाषामा बनेको पहिलो चलचित्र ''सत्य हरिशचन्द्र''बाट शुरू भएको मानिन्छ । यद्यपी यो नेपालमा नभएर भारतको कलकत्तामा बनेको हो । नेपालमै बनेको पहिलो चलचित्र भने ''अामा'' हो जुन वि.सं. २०२२ सालमा प्रदर्शन भयो ।

नेपालमै चलचित्र बन्न थालेको इतिहासलार्इ हेर्दा पनि पाँच दशकभन्दा बढी भयो । यो अवधीमा चलचित्रका निर्माण, अभिनय, मेकअप (श्रङ्गार), प्रविधी लगायतका विभिन्न पाटोमा महिलाको सहभागिता रहे पनि निर्देशनमा पुरूष निर्देशककै बाहुल्यता छ । अहिले बार्षिक करिब २०० को हाराहारीमा नेपाली चलचित्र बन्ने गरेका छ्न् । [१] तर निर्देशनमा महिलाले पाउने अवसर भने एकदमै कम छ।

अवस्था

नेपालमै चलचित्र बन्न थालेको ३६ बर्षपछि वि.सं. २०५८ सालमा चलचित्र प्रेमयुद्ध मार्फत सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला निर्देशक भइन् । उनले यसअघि टेलि-श्रङ्खला सहारा, समर्पणभाइटीकाको निर्देशन र लेखन गरेकी थिइन् ।[२] उनले योङ एसिया टेलिभिजनका लागि वृतचित्र पनि निर्देशन गरेकी छिन् । यसका साथै उनले टेलिफिल्म [३] मा मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले निर्देशन गरेको दोस्रो नेपाली चलचित्र को कसको हो । उनी २०७३ सालमा [४] पनि निर्वाचित भएकी छिन् ।

चर्चित टेलिसिरियल तितो सत्यमा मुख्य सहायक निर्देशक दिपाश्री निरौला मानिन्छिन् । उनको पहिलो चलचित्र छक्का पन्जाले अहिलेसम्मै सबैभन्दा बढी पैसा कमाउन सफल भएको छ ।[५] छक्का पन्जाले कार्तिक २०७३ सम्म १५ करोड ग्रस कलेक्सन गरेको छ ।[६] जुन नेपाली चलचित्रले गरेको व्यापारमा अहिलेसम्मकै सबैभन्दा बढी हो । दिपाश्रीले चलचित्र छ एकान छवडा नं. ६ को निर्माणपछि निर्देशनमा हात हालेकी हुन् ।

रेखा थापा

नेपालकी चर्चित नायिक रेखा थापाले दर्जनाै चलचित्रकाे अभिनयपछि हिम्मतवालीकाे निर्देशन गरेकी हुन् । वि.सं. २०७१ सालमा प्रदर्शनमा अाएकाे हिम्मतवाली व्यापारिक हिसाबले सफल मानिएकाे चलचित्र हाे ।[७]

भिजुअल एडिटरकाे लामाे अनुभवपछि फिल्म निर्देशनमा अाएकी दीपा बस्नेतले निर्देशन गरेकाे पहिलाे चलचित्र अन्तराल हाे ।[८] उनलार्इ पढेर अाएकी निर्देशक पनि भनिन्छ । उनले काठमाडाैंकाे अाेस्कार कलेज अफ फिल्म स्टडिज्बाट चलचित्र निर्देशनमा स्नातक गरेकी छिन् ।[९] उनकाे दाेस्राे चलचित्र ''श्री ५ अम्बरे'' हाे ।

सम्झना उप्रेती राैनियारद्वारा निर्देशित पहिलाे चलचित्र मेघा हाे ।[१०] वीर गणेशमान, मामाघर, मनमन्दिर, सिउँदोको सिन्दुर जस्ता चलचित्रमा सहायक निर्देशक हुँदै रौनियारले बलिउडका जेनिफर, राइट या रंग जस्ता हिन्दी र भोजपुरी चलचित्र खेलामा सहायक निर्देशकको अनुभव बटुलिसकेकी छन्।[११]

एकदशक लामाे सम्पादनकाे अनुभव पछि रक्षा सिंहले चलचित्र दम गेमबाट निर्देशन शुरू गरेकी हुन् ।[१२] फिल्म निर्देशन अघि सिंहले करिब ३ दर्जन चलिचत्रकाे सम्पादन गरेकी उनी नेपाली चलचित्रकी पहिलाे महिला सम्पादक पनि हुन् ।[१३]

छाेटाे चलचित्र कागज बाट चर्चा बटुलेकी निलु डाेमा शेर्पाले चलचित्र हाउफन्नी निर्देशन गरेकी छिन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू