"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox royalty |
{{Infobox royalty |
||
| name =गीर्वाणयुद्ध विक्रम शाह |
| name =गीर्वाणयुद्ध विक्रम शाह |
||
| image = |
| image = Girvan Yuddha Bikram Shah.jpg |
||
| caption = राजा गीर्वाणयुद्ध विक्रम शाह |
|||
| caption = |
|||
| reign = विसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८ |
| reign = विसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८ |
||
| full name = |
| full name = |
||
पङ्क्ति २४: | पङ्क्ति २४: | ||
|}} |
|}} |
||
वि.सं. १८५४मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ । यिनले ''वीर विक्रम'' को उपाधि धारण गरेका थिए। |

[[File:King Girvan Yuddhavikram Shah (1797-1816) LACMA M.76.129.jpg|thumb|राजा गिर्वाणयुद्ध]] |
|||
{{नेपालको शाह राजवंशको वंशवृक्ष}} |
{{नेपालको शाह राजवंशको वंशवृक्ष}} |
||
१०:१२, २२ डिसेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
गीर्वाणयुद्ध विक्रम शाह | |
---|---|
नेपालका राजा | |
चित्र:Girvan Yuddha Bikram Shah.jpg | |
शासनकाल | विसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८ |
राज्याभिषेक | विसं १८५५ फाल्गुण २८[१] |
पूर्वाधिकारी | रणबहादुर शाह |
उत्तराधिकारी | राजेन्द्र विक्रम शाह |
जन्म | विसं १८५४ कार्तिक ०६ वसन्तपुर, नेपाल |
मृत्यु | १८७३ मङ्सिर ०८ (१९ बर्ष) वसन्तपुर, नेपाल |
जीवनसाथी | सिद्धी लक्ष्मी देवी शाह गोरक्ष राज्य लक्ष्मी देवी शाह |
वंश | शाह वंश |
बाबु | रणबहादुर शाह |
आमा | महारानी राज राजेश्वरी |
धर्म | हिन्दु |
वि.सं. १८५४मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ । यिनले वीर विक्रम को उपाधि धारण गरेका थिए।
सन्दर्भ सामग्रीहरू
बाह्य लिङ्कहरू
http://www.nepalhomepage.com/general/kings/girvan.html