"सेयरधनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: शेयरधनी ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम...
 
जानकारी थप
पङ्क्ति १: पङ्क्ति १:
शेयरधनी ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको शेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको शेयरको मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
'''शेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक [[कम्पनी]]को [[शेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने [[कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको [[शेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।

नेपालको कम्पनी ऐन, २०६३ मा शेयरधनीलाई "'''शेयरधनी भन्नाले कम्पनीको शेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।'''"ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> भनेर परिभाषित गरेको छ ।

==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist|30em}}
{{reflist|30em}}

१३:४१, २४ डिसेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

शेयरधनी (अङ्ग्रेजी: Shareholder or Stockholder) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको शेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको शेयरको मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।

नेपालको कम्पनी ऐन, २०६३ मा शेयरधनीलाई "शेयरधनी भन्नाले कम्पनीको शेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।"ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> भनेर परिभाषित गरेको छ ।

सन्दर्भ सामग्रीहरू