"फोरजी" का संशोधनहरू बिचको अन्तर
सुधार |
सा हटक्याटद्वारा श्रेणी:मोबाइल सेवा जोडियो |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
[[श्रेणी:मोबाइल सेवा]] |
२१:००, १ जनवरी २०१७ जस्तै गरी पुनरावलोकन
4G (अङ्ग्रेजी: Fourth Generation or Long Term Evolution) चौथो पुस्ताको वायरलेस मोवाइल दुरसञ्चार प्रविधि हो, यो प्रविधि 3G पछिको पुस्ताको प्रविधि हो । 4G प्रणालीमा अन्तर्राष्ट्रिय दुरसञ्चार युनियनले उल्लेख गरे अनुसारको विशेषता हुनु पर्ने हुन्छ, उदाहरणको लागी सुधारिएको मोबाईल वेभको पहुँच, गेमिङ सेवा, उच्च गुणस्तरको मोबाईल टेलिभिजन, भिडियो कन्भरेन्सिङ तथा थ्रिडि टेलिभिजनहरू हुन् । 4G मा पूर्ण रूपमा आईपी आधारित सेवाहरू सञ्चालन हुनेछ । यसमा ध्वनि, इन्टरनेट र मल्टिमीडियालाई समान गतिमा पठाउन र प्राप्त गर्न सकिन्छ । [१]
4G सेवाको पहिलो मापदण्डलाई व्यावसायिक रूपमा नर्वेको ओस्लो तथा स्विडेनको स्टकहोल्समा सन् २००९ मा कार्यान्वयन गरिएको थियो । नेपालमा 4G सेवा शुचारू गर्ने सेवा प्रदायक नेपाल टेलिकम हो, यस सन् २०१७ जनवरी १ मा यो सेवा शुचारू गरेको थियो ।